युइएफए युरो १९६८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
1968 युरोपेली फुटबल च्याम्पियनसिप १९६८
Italia '68
चित्र:UEFA Euro 1968 logo.svg
UEFA Euro 1968 official logo
प्रतियोगिता विवरण
आयोजक देश Italy
मिती५-१० जून
जम्मा टिम सङ्ख्या५ (सङ्घ संघहरूबाट)
मैदान३ (३ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता इटाली (१औँ उपाधि)
उप विजेता युगोस्लाभिया
तेस्रो स्थान इङ्ल्यान्ड
चौथो स्थान सोभियत सङ्घ
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल5
हानिएको गोल(1.4 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या२६०,९१६ (५२,१८३ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तायुगोस्लोभाकिया दार्गन् दिजाजिक् (दुई गोल)

(अंग्रेजी :-UEFFA Euro Cup1964)यो युरो कपको तेस्रो संस्करण हो ।जुन इटलीले आयोजना गरेको थियो।साथै यस युरो कप पाँच दिन सम्म सञ्चालन भएको थियो ।भने यश प्रतियोगितालाई युइएफई च्याम्पियनसीप नेसन्श कप पनि भनिन्थ्यो।

खेल स्थान[सम्पादन गर्नुहोस्]

Flag map of Italy.svg

Florence
Soccer ball.svg
Rome
Soccer ball.svg
Naples
Soccer ball.svg
Rome Naples
Stadio Olimpico Stadio San Paolo
Capacity: 80,000 Capacity: 82,000
Stadio Olimpico 2008.JPG 19870510 sanpaolo.jpg
Florence
Stadio Comunale
Capacity: 52,000
Soccer in Florence, Italy, 2007.jpg

छनोट टिमहरू[सम्पादन गर्नुहोस्]

राष्ट्र Qualified as छनोट मिति सहभागी संख्या 1
 इङ्ल्यान्ड Play-off winner ८ मे १९६८ 0 (debut)
 इटाली (host) Play-off winner २० अप्रिल १९६८ 0 (debut)
 सोभियत सङ्घ Play-off winner ११ मे १९६८ 2 (1960, 1964)
 युगोस्लोभाकिया छनोट समुहको विजेता २४ अप्रिल १९६८ 1 (1960)
1 Bold indicates champion for that year

नकआउटका चरणहरू[सम्पादन गर्नुहोस्]

फाइनल नतिजा
तत्कालीन इटालीएन फुटबल टिम

All time are CEST/UTC+2

  सेमिफाइनल फाइनल
5 June – Naples (Stadio San Paolo)
  इटाली (coin toss)  0  
  सोभियत सङ्घ  0  
 
8 June – Rome (Stadio Olimpico) (replayed 10 June)
      इटाली  2 (1)
    युगोस्लोभाकिया  0 (1)
तेस्रो स्थानका लागि प्रतिस्पर्धा
5 June – Florence (Stadio Comunale) 8 June – Rome (Stadio Olimpico)
  युगोस्लोभाकिया  1   इङ्ल्यान्ड  2
  इङ्ल्यान्ड  0     सोभियत सङ्घ  0

स्रोत[सम्पादन गर्नुहोस्]