१९५८ फिफा विश्वकप
स्वरूप
Världsmästerskapet i Fotboll Sverige 1958 | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | स्विडेन |
मिती | ८–२९ जून (२२ दिन) |
जम्मा टिम सङ्ख्या | १६ (३ संघहरूबाट) |
मैदान | १२ (१२ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ब्राजिल (1औँ उपाधि) |
उप विजेता | स्विडेन |
तेस्रो स्थान | फ्रान्स |
चौथो स्थान | पश्चिम जर्मनी |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 35 |
हानिएको गोल | 126 (3.6 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ८१९,८१० (२३,४२३ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Just Fontaine (१३ गोल) |
उत्कृष्ट खेलाडी | डिडि[१] |
उत्कृष्ट युवा खेलाडी | पेले |
१९५४ फिफा विश्वकप विश्वकपको पाँचौंं संस्करण थियो । यो स्विडेनद्वारा ८ देखि २९ जुन सम्म आयोजित गरिएको थियो । प्रतियोगिता ब्राजिलले जितेको थियो, जो सोल्ना को स्टकहोममा फाइनल खेलमा स्विडेन लाई ५-२ को गोलअन्तरले हराएर पहिलो पटक बिजेता बनेको थियोे । प्रतियोगितामा १७ वर्षीय पेले विश्व स्तर मा पहिलो पटक खेलेको खेलमानै उनको उल्लेखनीय भुमिका रहेकोे थियोे ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "विश्वकपका उत्कृष्ट खेलाडीहरू (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जुन २०१८।
बाह्य कडी
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा १९५८ फिफा विश्वकप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- १९५८ फिफा विश्वकप स्विडेन™, फिफा डटकम