१९५८ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
1958 फिफा विश्वकप
Världsmästerskapet i Fotboll
Sverige 1958
प्रतियोगिता विवरण
आयोजक देश स्विडेन
मिती८–२९ जून (२२ दिन)
जम्मा टिम सङ्ख्या१६ (३ संघहरूबाट)
मैदान१२ (१२ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता ब्राजिल (1औँ उपाधि)
उप विजेता स्विडेन
तेस्रो स्थान फ्रान्स
चौथो स्थान पश्चिम जर्मनी
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल35
हानिएको गोल126 (3.6 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या८१९,८१० (२३,४२३ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताफ्रान्स Just Fontaine (१३ गोल)
उत्कृष्ट खेलाडीब्राजिल डिडि[१]
उत्कृष्ट युवा खेलाडीब्राजिल पेले

१९५४ फिफा विश्वकप विश्वकपको पाँचौंं संस्करण थियो । यो स्विडेनद्वारा ८ देखि २९ जुन सम्म आयोजित गरिएको थियो । प्रतियोगिता ब्राजिलले जितेको थियो, जो सोल्ना को स्टकहोममा फाइनल खेलमा स्विडेन लाई ५-२ को गोलअन्तरले हराएर पहिलो पटक बिजेता बनेको थियोे । प्रतियोगितामा १७ वर्षीय पेले विश्व स्तर मा पहिलो पटक खेलेको खेलमानै उनको उल्लेखनीय भुमिका रहेकोे थियोे ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "विश्वकपका उत्कृष्ट खेलाडीहरू (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जुन २०१८ 

बाह्य कडी[सम्पादन गर्नुहोस्]