स्टकहोम
स्टकहोम | |||
---|---|---|---|
![]() |
|||
|
|||
निर्देशाङ्क: ५९°१९′४६″ उत्तर १८°४′७″ पूर्व / ५९.३२९४४° उत्तर १८.०६८६१° पूर्वनिर्देशाङ्क: ५९°१९′४६″ उत्तर १८°४′७″ पूर्व / ५९.३२९४४° उत्तर १८.०६८६१° पूर्व | |||
देश | स्वीडेन | ||
प्रान्त | सोडरमनल्याण्ड र उप्पल्याण्ड | ||
काउन्टी | स्टकहोम काउन्टी | ||
नगरपालिकाहरू | |||
पहिलो उल्लेख | १२५२ | ||
बिधान | १३औ शताब्दी | ||
क्षेत्रफल[१] | |||
- नगर | १८८ किमी२ (७२.६ वर्ग मी) | ||
- सहरी | ३८१.६३ किमी२ (१४७.३ वर्ग मी) | ||
- मेट्रो | ६,५१९ किमी२ (२,५१७ वर्ग मी) | ||
अवनति | ० मि (० फिट) | ||
जनसङ्ख्या (३० जनवरी २०१४)[२][३] | |||
- नगर | ९०५,१८४ | ||
- जनघनत्व | ४,८१४.८/किमी२ (१२,४७०.३/वर्ग मी) | ||
- शहरी क्षेत्र | १,३७२,५६५ | ||
- शहरी घनत्व | ३,५९७/किमी२ (९,३१६.२/वर्ग मी) | ||
- महानगरीय क्षेत्र | २,१७१,४५९ | ||
- मेट्रो घनत्व | ३३३.१/किमी२ (८६२.७/वर्ग मी) | ||
मूलबासी नाम | स्टकहोमी | ||
समय क्षेत्र | CET (युटिसी+१) | ||
- गर्मीयाम (डिएसटि) | CEST (युटिसी+२) | ||
पोस्टल कोड | १०० ००-२०० ०० | ||
टेलिफोन कोड | +४६-८ | ||
वेबसाइट | www.stockholm.se |
स्टकहोम(स्विडेनी उच्चारण: [ˈstɔkːˈɔlm, ˈstɔkˈhɔlm][४] ( उच्चारण)) उत्तरी यूरोपमा स्थित स्वीडेन देशको राजधानी र सबैभन्दा ठुलो शहर हो । यो पुरै क्यान्डीवेनिया इलाकाको सबैभन्दा ठुलो शहरी क्षेत्र हो । सन् २०१० मा यसको नगर परिषद भित्र बसोबास गर्ने नागरिकहरुको जनसङ्ख्या ८,५१,१५५ अनुमानित गरिएको थियो । यस समय यसको पुरै शहरी इलाकामा १३.७ लाख मानिस र पुरै स्टकहोम प्रशासनिक क्षेत्रमा लगभग २१ लाख बसोबास गरिरहेका छन् । जम्मा स्टकहोम प्रशासनिक क्षेत्र भरीमा पुरै स्वीडेनका २२% नागरिक बसोबास गर्छन् ।
स्टकहोमको स्थापना सन् ११८७ मा अनुमानित गरिएको छ र यसले शताब्दी देखि नै स्वीडेनको सांस्कृतिक, साहित्यिक, राजनीतिक र आर्थिक केन्द्रको रुपमा रहेको छ । यो शहर स्वीडेनको दक्षिण-मध्यपूर्व तट नेर १४ टापुहरुमा मैलारन तालको द्वार नजिक रहेको छ ।
इतिहास[सम्पादन गर्ने]
जनसङ्ख्या[सम्पादन गर्ने]
चित्र-दीर्घा[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "Localities 2010, area, population and density in localities 2005 and 2010 and change in area and population", Statistics Sweden, मूलबाट १७ डिसेम्बर २०१२-मा सङ्ग्रहित।
- ↑ "Stockholm" (Swedishमा), Nationalencyklopedin, अन्तिम पहुँच ३० जनवरी २०१४।
- ↑ "Folkmängd per tätort och småort 2010, per kommun" (XLS) (Swedishमा), Statistics Sweden, २०१३-०६-२०, अन्तिम पहुँच २ फेब्रुअरी २०१४।
- ↑ Hedelin, Per (1997). Svenska uttals-lexikon. Stockholm: Norstedts.
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
Stockholmको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
![]() |
परिभाषा विकिस्नरीबाट |
![]() |
पाठ्यपुस्तक विकिपुस्तकबाट |
![]() |
उद्घरण विकिकथनबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
समाचार विकिसमाचारबाट |
![]() |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
- स्टकहोम—आधिकारिक वेबसाइट