सामग्रीमा जानुहोस्

२०२६ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२६ फिफा विश्वकप
2026 FIFA World Cup (अङ्ग्रेजी)
Copa Mundial de la FIFA 2026 (स्पेनी)
Coupe du Monde de la FIFA 2026 (फ्रान्सेली)
Emblem of the 2026 FIFA World Cup, showing numbers "2" (top) and "6" (bottom) overlayed by the World Cup trophy
प्रतियोगिता विवरण
आयोजक राष्ट्रक्यानडा
मेक्सिको
संयुक्त राज्य अमेरिका
मितिजुन ११ – जुलाई १९
टोलीहरू४८(६ सङ्घहरूबाट)
स्थान(हरू)१६ (१६ आयोजक सहर)
अन्तिम स्थान
विजेता स्पेन (2nd उपाधि)
उप-विजेता अर्जेन्टिना
तेस्रो स्थान इङ्ल्यान्ड
चौथो स्थान फ्रान्स
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू९६
गोल सङ्ख्या२८० (२.९२ प्रति खेल)
उपस्थिति (० प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अर्जेन्टिना राष्ट्रिय फुटबल टोली लियोनेल मेसी (8 goals)
तथ्याङ्कहरू July 7, 2026 सम्म अद्यावधिक गरिएको छ।

२०२६ फिफा विश्वकप फिफा विश्वकपको वर्तमान र २३औँ संस्करण हो, जुन फिफाका सदस्य सङ्घका राष्ट्रिय टोलीहरूद्वारा प्रतिस्पर्धा गरिने चार-चार वर्षमा हुने अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता सन् २०२६ जुन ११ देखि जुलाई १९ सम्म आयोजना भइरहेको छ। यसलाई संयुक्त रूपमा संयुक्त राज्य अमेरिकाका ११, मेक्सिकोका ३, र क्यानडाका २ गरी जम्मा १६ सहरहरूमा आयोजना गरिएको छ।[] यो प्रतियोगिता तीन राष्ट्रहरूद्वारा आयोजना गरिएको पहिलो फिफा विश्वकप हो, र अघिल्लो ३२ टोलीहरूबाट विस्तार गरी ४८ टोलीहरू समावेश गरिएको यो पहिलो प्रतियोगिता हो।

संयुक्त २०२६ को बोलकबोलले मस्कोमा भएको ६८औँ फिफा कङ्ग्रेसको अन्तिम मतदानमा मोरक्कोको प्रतिस्पर्धी बोलकबोललाई पराजित गरेको थियो। यो सन् २००२ पछि बहु-राष्ट्रहरूद्वारा संयुक्त रूपमा आयोजना हुन लागेको पहिलो विश्वकप हो। यसअघि सन् १९७० र १९८६ का प्रतियोगिताहरू आयोजना गरिसकेको मेक्सिको, तीन पटक विश्वकप आयोजना वा संयुक्त आयोजना गर्ने पहिलो देश बनिसकेको छ। संयुक्त राज्य अमेरिकाले यसअघि सन् १९९४ को फिफा विश्वकप आयोजना गरेको थियो। यसको विपरित, क्यानडाका लागि भने यो प्रतियोगिता आयोजना वा संयुक्त आयोजना गरेको पहिलो पटक हो। कतारमा भएको सन् २०२२ को विश्वकप विशेष रूपमा नोभेम्बर र डिसेम्बरमा आयोजना भएपछि, यो प्रतियोगिता पुनः आफ्नो परम्परागत उत्तरी गोलार्धको ग्रीष्मकालीन समय तालिकामा फर्किएको छ।

आयोजक राष्ट्रका रूपमा क्यानडा, मेक्सिकोसंयुक्त राज्य अमेरिका सबै यस प्रतियोगिताका लागि स्वतः छनोट भएका छन्। केप भर्ड, कुरासाओ, जोर्डनउज्बेकिस्तानले विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्नेछन्। अर्जेन्टिना साविकको विजेता हो, जसले सन् २०२२ मा आफ्नो तेस्रो विश्वकप उपाधि जितेको थियो।

प्रतियोगिताको तयारीले विवादहरू निम्त्याएको छ, विशेष गरी संयुक्त राज्य अमेरिकाको अध्यागमन र प्रवेशाज्ञा नीतिहरू जसले छनोट भएका टोलीहरू र तिनीहरूका प्रशंसकहरूलाई असर पारेको छ, अमेरिका र इजरायलसँगको जारी युद्धका बीच इरानको सहभागिता, र फिफाद्वारा प्रयोग गरिएको गतिशील टिकट मूल्य निर्धारणलाई लिएर विवाद भएको छ।

समूह चरण

[सम्पादन]
२०२६ फिफा विश्वकपमा सहभागी देशहरूको नतिजा
  विजेता
  उपविजेता
  तेस्रो स्थान
  चौथो स्थान
  क्वाटरफाइनल
  राउन्ड अफ १६
  राउन्ड अफ ३२
  समूह चरण

राउन्ड-रोबिन समूह चरण चार-चार टोलीका बाह्र समूहहरूमा (क देखि ठ) जुन ११ देखि २७, २०२६ सम्म खेलाइएको थियो।[] टोलीहरूलाई जितका लागि तीन अङ्क, बराबरीका लागि एक र हारका लागि कुनै अङ्क दिइएको थिएन। समूह चरणको समाप्तिपछि, प्रत्येक समूहका शीर्ष दुई टोलीहरू, आठ उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीहरू सँगै नकआउट चरणमा प्रवेश गरेका थिए।

सबै समय स्थानीय समय अनुसार रहेका छन्।

समूह चरणको वरीयताका लागि टाइ-ब्रेकर मापदण्ड
प्रत्येक समूहमा टोलीहरूको वरीयता सबै समूह खेलहरूमा प्राप्त अङ्कहरूद्वारा निर्धारण गरिन्छ। यदि दुई वा सोभन्दा बढी टोलीहरूको अङ्क बराबर भएमा, वरीयता निर्धारण गर्न निम्न मापदण्डहरू प्रयोग गरिन्छ:[]
  1. सम्बन्धित टोलीहरू बीच खेलिएका समूह खेलहरूमा प्राप्त बढी अङ्क;
  2. सम्बन्धित टोलीहरू बीच खेलिएका समूह खेलहरूमा उत्कृष्ट गोल अन्तर;
  3. सम्बन्धित टोलीहरू बीच खेलिएका समूह खेलहरूमा गरिएको सबैभन्दा बढी गोल;

यदि मापदण्ड 'अ' देखि 'इ' लागू गरेपछि पनि टोलीहरूको वरीयता बराबर रहेमा, उनीहरूको अन्तिम वरीयता निर्धारण गर्न अझै पनि बराबरीमा रहेका टोलीहरू बीचका खेलहरूमा मात्र विशेष रूपमा मापदण्ड 'अ' देखि 'इ' पुन: लागू गरिन्छ।[] यदि यो प्रक्रियाले पनि निर्णय दिन नसकेमा, मापदण्ड 'ई' देखि 'ऐ' लागू हुन्छ।

  1. सबै समूह खेलहरूमा उत्कृष्ट गोल अन्तर;
  2. सबै समूह खेलहरूमा गरिएको सबैभन्दा बढी गोल;
  3. सबै समूह खेलहरूमा उच्च टोली आचरण ("फेयर प्ले") स्कोर (एकै खेलमा खेलाडी वा टोली प्रशिक्षक/अधिकारीलाई मात्र एक कटौती लागू गर्न सकिन्छ):
    • पहेंलो कार्ड: −१ अंक;
    • अप्रत्यक्ष रातो कार्ड (दोस्रो पहेंलो कार्ड): −३ अङ्क;
    • प्रत्यक्ष रातो कार्ड: −४ अङ्क;
    • पहेंलो कार्ड र प्रत्यक्ष रातो कार्ड: −५ अङ्क;
  4. सबैभन्दा हालैको फिफा पुरुष विश्व वरीयतामा राम्रो स्थान;
  5. टोलीहरूलाई छुट्ट्याउन नसकिउन्जेल क्रमिक रूपमा पुराना फिफा पुरुष विश्व वरीयताहरूमा राम्रो स्थान।

समूह क

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  मेक्सिको (H) +६ नकाउट चरणमा प्रवेश
2  दक्षिण अफ्रिका
3  दक्षिण कोरिया
4  चेक गणतन्त्र
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
(H) आयोजक
मेक्सिको 2–0 दक्षिण अफ्रिका
[Report १]
Attendance: 80,824


समूह ख

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  स्विट्जरल्यान्ड +४ नकाउट चरणमा प्रवेश
2  क्यानडा (H) +५ []
3  बोस्निया र हर्जगोभिना []
4  कतार १०
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
(H) आयोजक
टिप्पणी:
  1. 1 2 हेड-टु-हेड नतिजामा बराबरी (क्यानडा १–१ बोस्निया र हर्जगोभिना)। समग्र गोल अन्तरलाई टाइब्रेकरको रूपमा प्रयोग गरिएको थियो।

समूह ग

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  ब्राजिल +६ [] नकाउट चरणमा प्रवेश
2  मोरोक्को +३ []
3  स्कटल्यान्ड
4  हाइटी
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
टिप्पणी:
  1. 1 2 हेड-टु-हेड नतिजामा बराबरी (ब्राजिल १–१ मोरोक्को)। समग्र गोल अन्तरलाई टाइब्रेकरको रूपमा प्रयोग गरिएको थियो।

समूह घ

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  संयुक्त राज्य अमेरिका (H) +४ नकाउट चरणमा प्रवेश
2  अस्ट्रेलिया []
3  पाराग्वे []
4  टर्की
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
(H) आयोजक
टिप्पणी:
  1. 1 2 हेड-टु-हेड नतिजामा बराबरी (पाराग्वे ०–० अस्ट्रेलिया)। समग्र गोल अन्तरलाई टाइब्रेकरको रूपमा प्रयोग गरिएको थियो।

समूह ङ

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  जर्मनी १० +६ [] नकाउट चरणमा प्रवेश
2  आइभोरी कोस्ट +२ []
3  इक्वेडर
4  कुरासाओ
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
टिप्पणी:
  1. 1 2 हेड-टु-हेड नतिजा: जर्मनी २–१ आइभोरी कोस्ट।

समूह च

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  नेदरल्यान्ड १० +६ नकाउट चरणमा प्रवेश
2  जापान +४
3  स्विडेन
4  ट्युनिसिया १२ १०
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू

समूह छ

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  बेल्जियम +४ [] नकाउट चरणमा प्रवेश
2  इजिप्ट +२ []
3  इरान
4  न्युजिल्यान्ड १०
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
टिप्पणी:
  1. 1 2 हेड-टु-हेड नतिजामा बराबरी (बेल्जियम १–१ इजिप्ट)। समग्र गोल अन्तरलाई टाइब्रेकरको रूपमा प्रयोग गरिएको थियो।

समूह ज

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  स्पेन +५ नकाउट चरणमा प्रवेश
2  केप भर्ड
3  उरुग्वे []
4  साउदी अरब []
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
टिप्पणी:
  1. 1 2 हेड-टु-हेड नतिजामा बराबरी (साउदी अरब १–१ उरुग्वे)। समग्र गोल अन्तरलाई टाइब्रेकरको रूपमा प्रयोग गरिएको थियो।

समूह झ

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  फ्रान्स १० +८ नकाउट चरणमा प्रवेश
2  नर्वे +१
3  सेनेगल +२
4  इराक १२ ११
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू

समूह ञ

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  अर्जेन्टिना +७ नकाउट चरणमा प्रवेश
2  अस्ट्रिया []
3  अल्जेरिया []
4  जोर्डन
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
टिप्पणी:
  1. 1 2 हेड-टु-हेड नतिजामा बराबरी (अल्जेरिया ३–३ अस्ट्रिया)। समग्र गोल अन्तरलाई टाइब्रेकरको रूपमा प्रयोग गरिएको थियो।

समूह ट

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  कोलोम्बिया +३ नकाउट चरणमा प्रवेश
2  पोर्तगाल +५
3  प्रजातान्त्रिक गणतन्त्र कङ्गो +१
4  उज्बेकिस्तान ११
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू

समूह ठ

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  इङ्ल्यान्ड +४ नकाउट चरणमा प्रवेश
2  क्रोएसिया
3  घाना
4  पानामा
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू

तेस्रो स्थान

[सम्पादन]
Pos समूह टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  प्रजातान्त्रिक गणतन्त्र कङ्गो +१ नकाउट चरणमा प्रवेश
2  स्विडेन
3  घाना []
4  इक्वेडर []
5  बोस्निया र हर्जगोभिना
6  अल्जेरिया
7  पाराग्वे
8  सेनेगल +२
9  इरान
10  दक्षिण कोरिया
11  स्कटल्यान्ड
12  उरुग्वे
स्रोत: फिफा
वर्गीकरणको नियम: १) अङ्क; २) गोल अन्तर; ३) हानिएको गोल; ४) टोली आचरण ("फेयर प्ले") अङ्क; ५) पछिल्लो फिफा वरीयता (११ जुन २०२६); ६) अघिल्लो फिफा वरीयता प्रतिवेदन।
टिप्पणी:
  1. 1 2 टोली आचरण अङ्क: घाना −३, इक्वेडर −५।

नक आउट चरण

[सम्पादन]

ब्राकेट

[सम्पादन]

प्रतियोगिताको तालिका तल दिइएको छ, जसमा प्रत्येक खेलका विजेताहरूलाई गाढा अक्षरमा देखाइएको छ।

 
अन्तिम ३२अन्तिम १६क्वाटरफाइनलसेमीफाइनलफाइनल
 
                  
 
जुन २९ – फक्सवोरो
 
 
 जर्मनी1 (3)
 
जुलाई ४ – फिलाडेल्फिया
 
 पाराग्वे (पे.)1 (4)
 
 पाराग्वे0
 
जुन ३० – पूर्वी रूथरफोर्ड
 
 फ्रान्स1
 
 फ्रान्स3
 
जुलाई ९ – फक्सवोरो
 
 स्विडेन0
 
 फ्रान्स2
 
जुन २८ – इंगलवुड
 
 मोरोक्को0
 
 दक्षिण अफ्रिका0
 
जुलाई ४ – ह्युसटन
 
 क्यानडा1
 
 क्यानडा0
 
जुन २९ – गुआडालुप
 
 मोरोक्को3
 
 नेदरल्यान्ड1 (2)
 
जुलाई १४ - आर्लिङटन, टेक्सास
 
 मोरोक्को (पे.)1 (3)
 
 फ्रान्स0
 
जुलाई २ – टोरोन्टो
 
 स्पेन2
 
 पोर्तगाल2
 
जुलाई ६ – अर्लिङटन
 
 क्रोएसिया1
 
 पोर्तगाल0
 
जुलाई २ – इंगलवुड
 
 स्पेन1
 
 स्पेन3
 
जुलाई १० – इंगलवुड
 
 अस्ट्रिया0
 
 स्पेन2
 
जुलाई १ – सान्टा क्लारा
 
 बेल्जियम1
 
 संयुक्त राज्य अमेरिका2
 
जुलाई ६ – सिएटल
 
 बोस्निया र हर्जगोभिना0
 
 संयुक्त राज्य अमेरिका1
 
जुलाई १ – सिएटल
 
 बेल्जियम4
 
 बेल्जियम (अ.स)3
 
जुलाई १९ – पूर्वी रूथरफोर्ड
 
 सेनेगल2
 
 स्पेन1
 
जुन २९ – ह्युसटन
 
 अर्जेन्टिना0
 
 ब्राजिल2
 
जुलाई ५ – पूर्वी रूथरफोर्ड
 
 जापान1
 
 ब्राजिल1
 
जुन ३० – अर्लिङटन
 
 नर्वे2
 
 आइभोरी कोस्ट1
 
जुलाई ११ – मायामी
 
 नर्वे2
 
 नर्वे1
 
जुन ३९ – मेक्सिको सिटी
 
 इङ्ल्यान्ड(अ.स)2
 
 मेक्सिको2
 
जुलाई ५ – मेक्सिको सिटी
 
 इक्वेडर0
 
 मेक्सिको1
 
जुलाई १ – एटलान्टा
 
 इङ्ल्यान्ड3
 
 इङ्ल्यान्ड2
 
जुलाई १५ - एटलान्टा
 
 प्रजातान्त्रिक गणतन्त्र कङ्गो1
 
 इङ्ल्यान्ड1
 
जुलाई ३ – मायामी
 
 अर्जेन्टिना2 तेस्रो स्थानको लागी खेल
 
 अर्जेन्टिना (अ.स)3
 
जुलाई ७ – एटलान्टाजुलाई १८ – मायामी
 
 केप भर्ड2
 
 अर्जेन्टिना3 फ्रान्स4
 
जुलाई ३ – अर्लिङटन
 
 इजिप्ट2  इङ्ल्यान्ड6
 
 अस्ट्रेलिया1 (2)
 
जुलाई ११ – क्यानसास
 
 इजिप्ट (पे.)1 (4)
 
 अर्जेन्टिना(अ.स)3
 
जुलाई २ – भ्यानकुभर
 
 स्विट्जरल्यान्ड1
 
 स्विट्जरल्यान्ड2
 
जुलाई ७ – भ्यानकुभर
 
 अल्जेरिया0
 
 स्विट्जरल्यान्ड (पे.)0 (4)
 
जुलाई ३ – क्यानसास
 
 कोलोम्बिया0 (3)
 
 कोलोम्बिया1
 
 
 घाना0
 

फाइनल

[सम्पादन]

फाइनल खेल जुलाई १९, २०२६ मा न्यूयोर्क शहर नजिकै रहेको न्यू जर्सीको पूर्वी रदरफोर्डस्थित मीडोल्याण्ड्स स्पोर्ट्स कम्प्लेक्सको मेटलाइफ स्टेडियममा खेलिने तालिका छ।

तथ्यांक

[सम्पादन]

There have been 280 goals scored in 96 matches, for an average of 2.92 goals per match (as of July 7, 2026). Players highlighted in bold are still active in the competition.

8 goals

7 goals

6 goals

4 goals

3 goals

2 goals

1 goal

1 own goal

2 own goals

पुरस्कार

[सम्पादन]

पुरस्कार रकम

[सम्पादन]

अप्रिल २०२६ मा, फिफाले सबै सहभागी राष्ट्रहरूको लागि पुरस्कार घोषणा गर्‍यो, प्रतियोगिताको कुल वितरण $८७१ मिलियन थियो, जुन अघिल्लो प्रतियोगिताको पुरस्कार पूलको लगभग दोब्बर हो। प्रदर्शनमा आधारित पुरस्कार रकम $८७१ मिलियनको कुल रकम मध्ये $६७१ मिलियन हो, बाँकी $२०० मिलियन टोलीहरू बीच प्रदर्शनको पर्वाह नगरी भुक्तानी गरिएको थियो। प्रत्येक योग्य टोलीले तयारी रकम $२.५ मिलियन प्राप्त गर्यो; यसलाई समूह चरणमा एलिमिनेशनसँग जोड्दा, प्रति टोली प्राप्त हुने न्यूनतम कुल रकम $१२.५ मिलियन हो, जसमा विजेताले $६२.५ मिलियन सम्म प्राप्त गर्नेछ।[][][]

प्रदर्शनमा आधारित पुरस्कार रकम
स्थान टोली रकम (मिलियनमा )
प्रति टोली Total
च्याम्पियन $५० $५०
उपविजेता $३३ $३३
तेस्रो स्थान $२९ $२९
चौथो स्थान $२७ $२७
५औं–आठौं स्थान (क्वार्टरफाइनल) $१९ $७६
९औं–१६औं स्थान (१६ को राउन्ड) $१५ $१२०
१७औं–३२औं स्थान (३२ राउन्ड) १६ $११ $१७६
३३औं–४८औं स्थान (समूह चरण) १६ $१० $१६०
कुल ४८ $६७१

व्यक्तिगत र टिम पुरस्कार

[सम्पादन]

प्रतियोगिताको अन्त्यमा निम्न पुरस्कारहरू प्रदान गरिनेछ।[]

  • गोल्डेन बुट: प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई प्रदान गरिन्छ।
  • गोल्डेन ग्लोभ: प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई प्रदान गरिन्छ।
  • गोल्डेन बल: प्रतियोगिताको उत्कृष्ट समग्र खेलाडीलाई प्रदान गरिन्छ।
  • फिफा युवा खेलाडी पुरस्कार: २१ वर्ष मुनिका प्रतियोगिताको उत्कृष्ट समग्र खेलाडीलाई प्रदान गरिन्छ।
  • फिफा फेयर प्ले ट्रफी: नकआउट चरणमा पुग्ने उत्कृष्ट अनुशासनात्मक रेकर्ड भएको टोलीलाई प्रदान गरिन्छ।

टिप्पणीहरू

[सम्पादन]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन]
    1. "फिफा विश्वकप २०२६: २०२६ फिफा विश्वकप अमेरिका, क्यानडा, र मेक्सिकोमा हुने भएको छ।", बिबिसी, १३ जुन २०१८, अन्तिम पहुँच १३ जुन २०१८
    2. "Scores & Fixtures", FIFA, अन्तिम पहुँच डिसेम्बर १०, २०२५
    3. "FIFA World Cup 2026 Regulations", FIFA, मे २०२५, मूलबाट जुन २३, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ७, २०२५
    4. जब दुई वा सोभन्दा बढी टोलीहरूको अङ्क बराबर हुन्छ, मापदण्ड 'अ' देखि 'इ' लागू गरिन्छ। यी मापदण्डहरू लागू गरिसकेपछि, तिनीहरूले संलग्न केही टोलीहरूको स्थान निर्धारण गर्न सक्छन्, तर सबैको होइन। उदाहरणका लागि, यदि तीन टोलीहरू बीच अङ्क बराबर छ भने, पहिलो तीन मापदण्डको प्रयोगले केवल एउटा टोलीको मात्र बराबरी तोड्न सक्छ, र बाँकी दुई टोलीहरू अझै पनि बराबरीमा रहन सक्छन्। यस्तो अवस्थामा, अझै पनि बराबरीमा रहेका टोलीहरूका लागि सुरुदेखि नै टाइ-ब्रेकिङ प्रक्रिया पुन: सुरु गरिन्छ।
    5. "FIFA Council increases record financial distribution for FIFA World Cup 2026", FIFA, अन्तिम पहुँच मे ३, २०२६
    6. Sharma, Pooja (मे ३, २०२६), "2026 FIFA World Cup Prize Money: How Much Will the Champions Really Earn?", World Cup Local Time, अन्तिम पहुँच मे ३, २०२६ |orig-date= प्यारामिटर ग्रहण गरेन (सहायता)
    7. "World Cup 2026: What is the prize money?", BBC Sport (en-GBमा), जुन २४, २०२६, अन्तिम पहुँच जुन २४, २०२६
    8. "What are the World Cup award names? | Britannica", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुन २३, २०२६

    बाह्य कडीहरू

    [सम्पादन]
    1. ढाँचा:Multiref
    उद्दरण त्रुटी: <ref> tags exist for a group named "Report", but no corresponding <references group="Report"/> tag was found.