विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१८ फिफा विश्वकप (फिफा विश्वकप को २१औँ संस्करण) एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप प्रतियोगिता सन् २०१८ जुन १४ देखि सन् २०१८ जुलाई १५ का बीच रसिया मा सञ्चालन भइरहेको छ जसको फाइनल खेल सन् २०१८ जुलाई १५ मा खेलिनेछ ।[ २] रसियाले पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेको हो र यसले आयोजनाको अधिकार सन् २०१० डिसेम्बर २ मा प्राप्त गरेको थियो ।[ ३] [ ४] [ ५]
यो इतिहासकै सबैभन्दा खर्चिलो विश्वकप प्रतियोगिता हुने अनुमान गरिएको छ, ब्राजिल मा आयोजना भएको २०१४ फिफा विश्वकप लाई पछि पार्दै यस विश्वकप प्रतियोगिता आयोजनाको लागि ११.८- १४ बिलियन अमेरिकी डलरको बजेट छुट्याइएको थियो।[ ६]
यस विश्वकप फुटबलका लागि ३२ राष्ट्रका टिमहरू मुख्य प्रतियोगितामा सहभागी छन् जसमध्ये ३१ छनौट भएर आएका छन् भने १ आयोजक राष्ट्र हो । जर्मनी मा आयोजना भएको २००६ विश्वकप पछि युरोप मा आयोजना हुनलागेको यो पहिलो विश्वकप हो । समग्रमा युरोपमा आयोजना भएको यो ११औँ विश्वकप प्रतियोगिता हो । रसियाका ११ सहरहरूका १२ स्थानहरूमा जम्मा ६४ वटा म्याच भयो । सन् २०१८ जुलाई १५ का दिन मस्को को लुझनिकी स्टेडियम मा फाइनल खेल भयो ।[ ७] [ ८] [ ९]
सन् २०१८ को फिफा विश्वकप रसिया को ११ शहारको १२ वटा स्टेडियममा म्याच खेलाईनेछ ।
२०१८ फिफा निलामी (बहुमत १२ मत)
बोलीकर्ता
मत
पहिलो चरण
दोस्रो चरण
रसिया
९
१३
पोर्चुगल / स्पेन
७
७
बेल्जियम / नेदरल्यान्ड्स
४
२
इङ्ल्यान्ड
२
समाप्त
Pos
टोली
खेल
विजयी
बराबरी
पराजित
सगोल
विगोल
गोलअन्तर
अङ्क
छनोट
1
उरुग्वे
३
३
०
०
५
०
+५
९
राउन्ड अफ १६ को लागि छनौट
2
रुस (H)
३
२
०
१
८
४
+४
६
3
साउदी अरब
३
१
०
२
२
७
−५
३
4
इजिप्ट
३
०
०
३
२
६
−४
०
दर्शक उपस्थिति: ६४,४६८
[ ११]
दर्शक उपस्थिति: ४२,६७८
[ १२]
दर्शक उपस्थिति: ४१,९७०
[ १३]
दर्शक उपस्थिति: ३६,८२३
[ १४]
Pos
टोली
खेल
विजयी
बराबरी
पराजित
सगोल
विगोल
गोलअन्तर
अङ्क
छनोट
1
स्पेन
३
१
२
०
६
५
+१
५
नकआउट चरण को लागि छनौट
2
पोर्तगाल
३
१
२
०
५
४
+१
५
3
इरान
३
१
१
१
२
२
०
४
4
मोरोक्को
३
०
१
२
२
४
−२
१
दर्शक उपस्थिति: ६२,५४८
[ १५]
दर्शक उपस्थिति: ४३,८६६
[ १६]
दर्शक उपस्थिति: ७८,०११
[ १७]
दर्शक उपस्थिति: ४२,७१८
[ १८]
दर्शक उपस्थिति: ४१,६८५
[ १९]
दर्शक उपस्थिति: ३३,९७३
[ २०]
दर्शक उपस्थिति: ४१,२७९
[ २१]
दर्शक उपस्थिति: ४०,५०२
[ २२]
दर्शक उपस्थिति: ४०,७२७
[ २३]
दर्शक उपस्थिति: ३२,७८९
[ २४]
दर्शक उपस्थिति: ७८,०११
[ २५]
दर्शक उपस्थिति: ४४,०७३
[ २६]
दर्शक उपस्थिति: ४४,१९०
[ २७]
दर्शक उपस्थिति: ३१,१३६
[ २८]
दर्शक उपस्थिति: ४३,३१९
[ २९]
दर्शक उपस्थिति: ४०,९०४
[ ३०]
दर्शक उपस्थिति: ६४,४६८
[ ३१]
दर्शक उपस्थिति: ४३,४७२
[ ३२]
दर्शक उपस्थिति: ४१,४३२
[ ३३]
दर्शक उपस्थिति: ४२,१०९
[ ३४]
दर्शक उपस्थिति: ६४,४६८
[ ३५]
दर्शक उपस्थिति: ३३,१६७
[ ३६]
दर्शक उपस्थिति: ४४,१९०
[ ३७]
दर्शक उपस्थिति: ४३,३१९
[ ३८]
दर्शक उपस्थिति: ४१,४३२
[ ३९]
दर्शक उपस्थिति: ४२,१०९
[ ४०]
दर्शक उपस्थिति: ६४,४६८
[ ४१]
दर्शक उपस्थिति: ३३,१६७
[ ४२]
दर्शक उपस्थिति: ४४,१९०
[ ४३]
दर्शक उपस्थिति: ३३,०६१
[ ४४]
दर्शक उपस्थिति: ४३,२५७
[ ४५]
दर्शक उपस्थिति: ४१,०६४
[ ४६]
दर्शक उपस्थिति: ४४,१९०
[ ४७]
दर्शक उपस्थिति: ४३,३१९
[ ४८]
दर्शक उपस्थिति: ३३,९७३
[ ४९]
दर्शक उपस्थिति: ३७,१६८
[ ५०]
↑ १.० १.१ फेयर प्ले अङ्क: जापान −४, सेनेगल −६ ।
दर्शक उपस्थिति: ४०,८४२
[ ५१]
दर्शक उपस्थिति: ४४,१९०
[ ५२]
दर्शक उपस्थिति: ३२,५७२
[ ५३]
दर्शक उपस्थिति: ४२,८७३
[ ५४]
दर्शक उपस्थिति: ४२,१८९
[ ५५]
दर्शक उपस्थिति: ४१,९७०
[ ५६]
१५ जुलाई २०१८ (2018-07-15 ) 18:00 MSK (UTC+3 )
दर्शक उपस्थिति: ७८,०११
[ ५७]
<s
कोलम्बियाका कार्लोस सान्चेज् ले जापान विरूद्वको समूह चरणको पहिलोपटक खेलमा प्रतियोगिताकै पहिलो रातो कार्ड प्राप्त गरेका थिए।
यस फिफा विश्वकपको पुरस्कार राशिको घोषणा अक्टोबर २०१७ मा गरिएको थियो।[ ५८]
स्थान
जम्मा नगद (USD मिलियनमा)
प्रत्येक टिम
जम्मा
विजेता
३८
३८
उपविजेता
२८
२८
तेस्रो स्थान
२४
२४
चौथो स्थान
२२
२२
५-८ स्थान
१६
६४
९-१६ स्थान
१२
९६
१७-३२ स्थान
८
१२८
जम्मा
४००
↑ १.० १.१ १.२ १.३ "Golden consolation for magical Modric" , FIFA , १५ जुलाई २०१८, मूल बाट १६ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुलाई २०१८ ।
↑ "Ethics: Executive Committee unanimously supports recommendation to publish report on 2018/2022 FIFA World Cup™ bidding process" (प्रेस विज्ञप्ति), FIFA.com, १९ डिसेम्बर २०१४, २९ मार्च २०१५-को मूल रूप सङ्ग्रहित ।
↑ "रसियामा विश्वकप फुटबल २०१८" , FIFA.com, अन्तिम पहुँच १३ नोभेम्बर २०१३ ।
↑ "२०१८ को लागि म्याच हुने स्थान तय" , En.rsport.ru, २९ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १३ नोभेम्बर २०१३ ।
↑ "फुटबल विश्वकपको बजेट दोब्बर" , BBC News, ३० सेप्टेम्बर २०१२, अन्तिम पहुँच १३ नोभेम्बर २०१३ ।
↑ "The estimate of the most expensive Football Championship in history increased several times" , Rusletter.com (अङ्ग्रेजीमा), ८ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण १३ जुन २०१८ मिति
↑ "Russia united for 2018 FIFA World Cup Host Cities announcement" , FIFA.com, १३ नोभेम्बर २०१३-को मूल रूप सङ्ग्रहित , अन्तिम पहुँच १३ नोभेम्बर २०१३ ।
↑ "FIFA Picks Cities for World Cup 2018" , En.rsport.ru, २९ सेप्टेम्बर २०१२, मूल बाट १३ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०१३ ।
↑ "Russia budget for 2018 Fifa World Cup nearly doubles" , BBC News, ३० सेप्टेम्बर २०१२, १७ फेब्रुअरी २०१४-को मूल रूप सङ्ग्रहित , अन्तिम पहुँच १३ नोभेम्बर २०१३ ।
↑ "Вместимость футбольного стадиона Казани к ЧМ могут увеличить до 60 тыс. мест" (Russianमा), Tatar-inform.ru, २७ डिसेम्बर २०१०, अन्तिम पहुँच ८ अक्टोबर २०११ ।
↑ "Match report – Group A – Russia v Egypt" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ ।
↑ "Match report – Group A – Uruguay v Saudi Arabia" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ ।
↑ "Match report – Group A – Uruguay v Russia" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ ।
↑ "Match report – Group A – Saudi Arabia v Egypt" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ ।
↑ "Match report – Group B – Morocco-Iran" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १५ जुन २०१८, अन्तिम पहुँच १५ जुन २०१८ ।
↑ "Match report – Group B – Portugal v Spain" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १५ जुन २०१८, अन्तिम पहुँच १५ जुन २०१८ ।
↑ "Match report – Group B – Portugal v Morocco" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ ।
↑ "Match report – Group B – IR Iran v Spain" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ ।
↑ "Match report – Group B – IR Iran v Portugal" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ ।
↑ "Match report – Group B – Spain v Morocco" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ ।
↑ "Match report – Group C – France v Australia" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ ।
↑ "Match report – Group C – Peru v Denmark" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ ।
↑ "Match report – Group C – Denmark v Australia" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ ।
↑ "Match report – Group C – France v Peru" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ ।
↑ "Match report – Group C – Denmark v France" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ ।
↑ "Match report – Group C – Australia v Peru" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ ।
↑ "Match report – Group D – Argentina v Iceland" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ ।
↑ "Match report – Group D – Croatia v Nigeria" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ ।
↑ "Match report – Group D – Argentina v Croatia" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ ।
↑ "Match report – Group D – Nigeria v Iceland" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ ।
↑ "Match report – Group D – Nigeria v Argentina" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ ।
↑ "Match report – Group D – Iceland v Croatia" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ ।
↑ "Match report – Group E – Costa Rica v Serbia" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ ।
↑ "Match report – Group E – Brazil v Switzerland" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ ।
↑ "Match report – Group E – Brazil v Costa Rica" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ ।
↑ "Match report – Group E – Serbia v Switzerland" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ ।
↑ "Match report – Group E – Serbia v Brazil" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ ।
↑ "Match report – Group E – Switzerland v Costa Rica" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ ।
↑ "Match report – Group F – Germany v Mexico" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ ।
↑ "Match report – Group F – Sweden v Korea Republic" (PDF), FIFA.com , Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ ।
↑ "Match report – Group F – Germany v Sweden" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ ।
↑ "Match report – Group F – Germany v Sweden" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ ।
↑ "Match report – Group F – Korea Republic v Germany" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ ।
↑ "Match report – Group F – Mexico v Sweden" (PDF), FIFA.com , Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ ।
↑ "Match report – Group G – Belgium v Panama" , FIFA.com , Fédération Internationale de Football Association, १८ जुन २०१८, १८ जुन २०१८-को मूल रूप सङ्ग्रहित , अन्तिम पहुँच १८ जुन २०१८ ।
↑ "Match report – Group G – Tunisia v England" , FIFA.com , Fédération Internationale de Football Association, १८ जुन २०१८, २४ जुन २०१८-को मूल रूप सङ्ग्रहित , अन्तिम पहुँच १८ जुन २०१८ ।
↑ "Match report – Group G – Belgium v Tunisia" , FIFA.com , Fédération Internationale de Football Association, २३ जुन २०१८, २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित , अन्तिम पहुँच २३ जुन २०१८ ।
↑ "Match report – Group G – England v Panama" , FIFA.com , Fédération Internationale de Football Association, २४ जुन २०१८, २४ जुन २०१८-को मूल रूप सङ्ग्रहित , अन्तिम पहुँच २४ जुन २०१८ ।
↑ "Match report – Group G – England v Belgium" , FIFA.com , Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ ।
↑ "Match report – Group G – Panama v Tunisia" , FIFA.com , Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ ।
↑ "Match report – Group H – Colombia v Japan" , FIFA.com , Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ ।
↑ "Match report – Group H – Poland v Senegal" , FIFA.com , Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ ।
↑ "Match report – Group H – Japan v Senegal" , FIFA.com , Fédération Internationale de Football Association, २४ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८ ।
↑ "Match report – Group H – Poland v Colombia" , FIFA.com , Fédération Internationale de Football Association, २४ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८ ।
↑ "Match report – Group H – Japan v Poland" , FIFA.com , Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ ।
↑ "Match report – Group H – Senegal v Colombia" , FIFA.com , Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ ।
↑ "Match report – Final – France v Croatia" (PDF), FIFA, १५ जुलाई २०१८, अन्तिम पहुँच १५ जुलाई २०१८ ।
↑ Henley, Brendon (२७ अक्टोबर २०१७), "FIFA World Cup Prize Money" (pdf), FIFA.com, २९ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित , अन्तिम पहुँच २८ अक्टोबर २०१७ । वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१७ मिति
समूह चरण सामान्य जानकारी आधिकारिक प्रतीक चिन्ह