थियागो सिल्भा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
थियागो सिल्भा
Thiago Silva (cropped).jpg
सिल्भा सन् २०१३ मा
व्यक्तिगत विवरण
पुरा नाम थियागो इमिलियानो डा सिल्भा [१]
जन्म स्थान रियो दी जेनेरियो, ब्राजिल
उचाई १.८३ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान केन्द्रीय रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब पेरिस सेन्ट-जर्मैन फुटबल क्लब
नम्बर
युवा क्लब
१९९८ फ्लुमिनिज फुटबल क्लब
२०००-२००१ बार्सिलोना आरजे
२००१-२००२ फ्लुमिनिज फुटबल क्लब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००२-२००३ पेद्राब्रान्सा फुटबल क्लब
२००३-२००४ इस्पोर्टे क्लब २८ (३)
२००४-२००५ पोर्टो बि. फुटबल क्लब १४ (५)
२००५-२००६ डायनामो फुटबल क्लब (०)
२००६-२००८ फ्लुमिनिज फुटबल क्लब ८१ (६)
२००९-२०१२ एसीमिलान ९३ (५)
२०१२– पेरिस सेन्ट जर्मैन फुटबल क्लब ५० (३)
राष्ट्रिय टिम
२००८-२०१२ ब्राजिल ओलम्पिक फुटबल टिम (०)
२००८– ब्राजिल ५२ (३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २५ अप्रिल २०१४.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १२ जुलाई २०१४

थियागो इमिलियानो डा सिल्भा (ब्राजिलियन पोर्जुगिज: [tʃiˈaɡu ẽmiliˈɐ̃nu dɐ ˈsiwvɐ]; जन्म २२ सेप्टेम्बर १९८४), सामान्य रुपमा थिआगो सिल्भाको नामले चिनिन्छन । उनी ब्राजिलका लागि फुटबल खेल्छन । उनी विश्वका खतरनाक रक्षापंक्तिहरू मध्ये एक हुन् ।[३]


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "२०१४ फिफा विश्वकप: खेलाडी सूची" (PDF), फिफा, p. 6. अन्तिम पहुँच मिति:10 July 2014.
  2. "Thiago Silva", fifa.com, फिफा, अभिगमन मिति २१ जनवरी २०१४ 
  3. http://bleacherreport.com/articles/1608938-why-psgs-thiago-silva-is-the-best-central-defender-in-the-world-right-now

बाह्य लिंकहरु[सम्पादन गर्ने]