थियागो सिल्भा
स्वरूप
|
सिल्भा सन् २०१८ मा | |||||||||||||||||||
| व्यक्तिगत जानकारी | |||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | थियागो इमिलियानो डा सिल्भा [१] | ||||||||||||||||||
| जन्म मिति | सन् १९८४ सेप्टेम्बर २२ | ||||||||||||||||||
| जन्म स्थान | रियो दी जेनेरियो, ब्राजिल | ||||||||||||||||||
| उचाइ | १.८३ मी (६ फिट ० इन्च)[२] | ||||||||||||||||||
| खेल्ने स्थान(हरू) | केन्द्रीय रक्षापंक्ति | ||||||||||||||||||
| क्लब जानकारी | |||||||||||||||||||
वर्तमान टोली | पेरिस सेन्ट जर्मेन | ||||||||||||||||||
| सङ्ख्या | २ | ||||||||||||||||||
| युवा करियर | |||||||||||||||||||
| १९९८ | फ्लुमिनिज फुटबल क्लब | ||||||||||||||||||
| २०००-२००१ | बार्सिलोना आरजे | ||||||||||||||||||
| २००१-२००२ | फ्लुमिनिज फुटबल क्लब | ||||||||||||||||||
| वरिष्ठ करियर* | |||||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||
| २००२-२००३ | पेद्राब्रान्सा फुटबल क्लब | ||||||||||||||||||
| २००३-२००४ | इस्पोर्टे क्लब | २८ | (३) | ||||||||||||||||
| २००४-२००५ | पोर्टो बि. फुटबल क्लब | १४ | (५) | ||||||||||||||||
| २००५-२००६ | डायनामो फुटबल क्लब | ० | (०) | ||||||||||||||||
| २००६-२००८ | फ्लुमिनिज फुटबल क्लब | ८१ | (६) | ||||||||||||||||
| २००९-२०१२ | एसीमिलान | १६२ | (५) | ||||||||||||||||
| २०१२– | पेरिस सेन्ट जर्मेन | १७९ | (९) | ||||||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||
| २००८-२०१२ | ब्राजिल ओलम्पिक फुटबल टिम | ८ | (०) | ||||||||||||||||
| २००८– | ब्राजिल | ७८ | (६) | ||||||||||||||||
सम्मान
| |||||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २५ अप्रिल २०१४ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुलाई २०१४ | |||||||||||||||||||
थियागो इमिलियानो डा सिल्भा (ब्राजिली पोर्तुगाली: [tʃiˈaɡu ẽmiliˈɐ̃nu dɐ ˈsiwvɐ]; जन्म २२ सेप्टेम्बर १९८४), सामान्य रूपमा थिआगो सिल्भाको नामले चिनिन्छन । उनी ब्राजिलका लागि फुटबल खेल्छन । उनी विश्वका खतरनाक रक्षापंक्तिहरू मध्ये एक हुन् ।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "२०१४ फिफा विश्वकप: खेलाडी सूची" (PDF), फिफा, पृ: ६, अन्तिम पहुँच १० जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०२१ मिति
- ↑ "Thiago Silva", fifa.com, फिफा, अन्तिम पहुँच २१ जनवरी २०१४।
- ↑ http://bleacherreport.com/articles/1608938-why-psgs-thiago-silva-is-the-best-central-defender-in-the-world-right-now
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा थियागो सिल्भा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा थियागो सिल्भा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।