रक्षापङ्क्ति (फुटबल)
Jump to navigation
Jump to search
फुटबल खेलमा गोलरक्षक भन्दा अगाडि मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन् ।
सेन्ट्रल ब्याक[सम्पादन गर्ने]
स्विपर (लिवेरो)[सम्पादन गर्ने]
फुल ब्याक[सम्पादन गर्ने]
विङ्गर ब्याक[सम्पादन गर्ने]
|