रियो दी जेनेरियो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रियो दी जेनेरियो
—  नगरपालिका  —
Município do Rio de Janeiro
Municipality of Rio de Janeiro
माथि बाट क्रमश:, बायाँ देखि दायाँ: क्राइष्ट द रिडिमर, वोटाफोगो कोभ, रियो डाउनटाउन, रियो-निट्रोई बाँध, मरकाना स्टेडियम, तथा पनोरेमिक दृश्य बर्रा डा टिजुका

झण्डा

छाप
रियो दी जेनेरियो (क्षेत्र) अन्तर्गत
रियो दी जेनेरियो is located in ब्राजिल
रियो दी जेनेरियो
रियो दी जेनेरियो
ब्राजिलमा रियो दी जेनेरियो
निर्देशाङ्क: २२°५४′३०″ दक्षिण ४३°११′४७″ पश्चिम / २२.९०८३३° दक्षिण ४३.१९६३९° पश्चिम / -22.90833; -43.19639निर्देशाङ्क: २२°५४′३०″ दक्षिण ४३°११′४७″ पश्चिम / २२.९०८३३° दक्षिण ४३.१९६३९° पश्चिम / -22.90833; -43.19639
देश  ब्राजिल
क्षेत्र दक्षिणपुर्व
राज्य Bandeira do estado do Rio de Janeiro.svg रियो दी जेनेरियो
स्थापना सन् १५६५,मार्च १
सरकार
 - प्रकार मेयर परिषद
 - अङ्ग प्रेफीटुरा डा सिडाडे डो रियो दी जेनेरियो
 - मेयर एडुवार्डो पेस (पिएमडिबि (२००९–२०१६))
क्षेत्रफल
 - नगरपालिका १,२६० किमी (४८६.५ वर्ग मी)
 - मेट्रो ४,५५७.३ किमी (१,७५९.६ वर्ग मी)
अवनति ० मिटर देखि १,०२१ मिटर सम्म मि (० फिट देखि ३,३४९ फिट सम्म फिट)
जनसङ्ख्या (2010)
 - नगरपालिका ६,३२३,०३७
 - स्तर दोश्रो
 जनघनत्व ४,७८१/किमी (१२,३८२.७/वर्ग मी)
 - शहरी क्षेत्र ११,६१६,००० (March '१३)[१]
 - महानगरीय क्षेत्र ११,८४८,६७४
मूलबासी नाम कारिओका
समय क्षेत्र ब्राजिल प्रमाणिक समय (युटिसी−३)
 - गर्मीयाम (डिएसटि) ब्राजिल ग्रिष्म समय (युटिसी-२)
पोस्टल कोड २००००-०००
टेलिफोन कोड +५५ २१
वेबसाइट www.rio.rj.gov.br
किसिम सांस्कृतिक
मापदण्ड vi
नामाङ्कित २०१२ (३६औ संस्करण)
सन्दर्भ क्रम सङ्ख्या ११००
राज्य ब्राजिल
क्षेत्र ल्याटिन अमेरिका तथा क्यारेबियन

रियो दी जेनेरियो वा छोटोनाम: रियो ब्राजिलको एउटा नगरपालिका र दोस्रो ठूलो शहर तथा रियो दी जेनेरियो राज्यको राजधानी हो । यस स्थानलाई युनेस्कोले १ जुलाई २०१२ मा आफ्नो विश्व सम्पदा क्षेत्रको सूचीमा रखेको छ । यो शहर सन् १५६५ मा पोर्तगालीहरूले स्थापना गरेका थिए । पछि सन् १७९३ मा पोर्तगाली साम्राज्यको एक राज्य ब्राजिलको राजधानी बन्यो ।

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सुची[सम्पादन गर्ने]

  1. "Demographia World Urban Areas PDF (March 2013)". Demographia. http://www.demographia.com/db-worldua.pdf. अन्तिम पहुँच मिति: 24 November 2013.