क्राइस्ट द रिडिमर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्राइस्ट द रिडिमर
Cristo Redentor
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Brazil" उपलब्ध छैन्.
स्थानरियो दी जेनेरियो , ब्राजिल
प्रकारमूर्ती
उचाइ३० मिटर (९८ फिट)
निर्माणकार्य सम्पन्नअक्टोबर १२, १९३१
स्थापित अक्टोबर १२,२००६
आधिकारिक नामक्राइस्ट द रिडिमर
किसिमऐतिहासिक
मापदण्डv, vi
नामाङ्कित१९३१ (११औ संस्करण)
सन्दर्भ क्रम सङ्ख्या११००
राज्यब्राजिल
क्षेत्रदक्षिण अमेरिका

क्राइस्ट द रिडीमर ब्राजिलको राजधानी शहर रियो दी जेनेरियोमा अवस्थित क्राइष्टको मुर्ति हो जसलाई संसारको दोश्रो सबैभन्दा ठुलो आर्ट डेको स्ट्याच्यु मानिन्छ । [१][२] यो प्रतिमा ३० मिटर (९८ फिट) अग्लो तथा यस प्रतिमाको हातको लम्बाई २८ मिटर (९२ फिट) रहेको छ । यसको तौल ६३५ टन रहेको छ र यो प्रतिमा ७०० मिटर (२३०० फिट) को उचाईंमा तिजुका फोरेस्ट नेशनल पार्कमा में कोर्कोवाडो सिखरको चुचुरोमा अवस्थित छ जहाँ देखि शहर पुरै देखिन्छ । यो विश्वमा आफ्नो किसिमको सबैभन्दा अग्लो मूर्तिहरु मध्ये एक हो (बोलिभियाको कोचाबम्बामा स्थित क्राइस्टो डी ला कोनकोर्डियाको प्रतिमा यो भन्दा अग्लो छ ) । ईसाई धर्मको एउटा प्रतीकको रूपमा यो प्रतिमा रियो र ब्राजिलको एउटा नमुना बनेको छ । [३] यो प्रतिमा मजबुत कंक्रिट तथा सोपस्टोनबाट बनाईएको छ, यसको निर्माण सन् १९२२ देखि सन् १९३१ को मध्यमा गरिएको थियो । [१][४][५]

सन्दर्भ सुची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "क्राइस्ट द रिडीमर", TIME, १९३१-१०-२६, अन्तिम पहुँच २००७-०७-११  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१२ मिति
  2. "हाउ बिग इज इसस?", London: Guardian.co.uk, २०१०-१०-२८, अन्तिम पहुँच २०१०-११-०६ 
  3. "विश्वका सात आश्चर्य", Hindustan Times, २००७-०७-०८, अन्तिम पहुँच २००७-०७-११  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-३० मिति
  4. "ब्राजिल:स्ट्याच्यु अफ क्राइष्ट", Travel Channel, अन्तिम पहुँच २००७-०७-०७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-१६ मिति
  5. "स्ट्याटस फर रियो", BBC, २००६-१०-१३, अन्तिम पहुँच २००७-०७-०७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]