क्राइस्ट द रिडिमर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्राइस्ट द रिडिमर
Cristo Redentor
Cristo redentor rio.JPG
स्थानरियो दी जेनेरियो , ब्राजिल
प्रकारमूर्ती
उचाइ३० मिटर (९८ फिट)
निर्माणकार्य सम्पन्नअक्टोबर १२, १९३१
स्थापित अक्टोबर १२,२००६
आधिकारिक नामक्राइस्ट द रिडिमर
किसिमऐतिहासिक
मापदण्डv, vi
नामाङ्कित१९३१ (११औ संस्करण)
सन्दर्भ क्रम सङ्ख्या११००
राज्यब्राजिल
क्षेत्रदक्षिण अमेरिका

क्राइस्ट द रिडीमर ब्राजिलको राजधानी शहर रियो दी जेनेरियोमा अवस्थित क्राइष्टको मुर्ति हो जसलाई संसारको दोश्रो सबैभन्दा ठुलो आर्ट डेको स्ट्याच्यु मानिन्छ । [१] [२] यो प्रतिमा ३० मिटर (९८ फिट) अग्लो तथा यस प्रतिमाको हातको लम्बाई २८ मिटर (९२ फिट) रहेको छ । यसको तौल ६३५ टन रहेको छ र यो प्रतिमा ७०० मिटर (२३०० फिट) को उचाईंमा तिजुका फोरेस्ट नेशनल पार्कमा में कोर्कोवाडो सिखरको चुचुरोमा अवस्थित छ जहाँ देखि शहर पुरै देखिन्छ । यो विश्वमा आफ्नो किसिमको सबैभन्दा अग्लो मूर्तिहरु मध्ये एक हो (बोलिभियाको कोचाबम्बामा स्थित क्राइस्टो डी ला कोनकोर्डियाको प्रतिमा यो भन्दा अग्लो छ ) । ईसाई धर्मको एउटा प्रतीकको रूपमा यो प्रतिमा रियो र ब्राजिलको एउटा नमुना बनेको छ । [३] यो प्रतिमा मजबुत कंक्रिट तथा सोपस्टोनबाट बनाईएको छ, यसको निर्माण सन् १९२२ देखि सन् १९३१ को मध्यमा गरिएको थियो । [१][४][५]

सन्दर्भ सुची[सम्पादन गर्ने]

  1. १.० १.१ "क्राइस्ट द रिडीमर", TIME, १९३१-१०-२६, अन्तिम पहुँच २००७-०७-११ 
  2. "हाउ बिग इज इसस?", London: Guardian.co.uk, २०१०-१०-२८, अन्तिम पहुँच २०१०-११-०६ 
  3. "विश्वका सात आश्चर्य", Hindustan Times, २००७-०७-०८, अन्तिम पहुँच २००७-०७-११ 
  4. "ब्राजिल:स्ट्याच्यु अफ क्राइष्ट", Travel Channel, अन्तिम पहुँच २००७-०७-०७ 
  5. "स्ट्याटस फर रियो", BBC, २००६-१०-१३, अन्तिम पहुँच २००७-०७-०७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]