आधुनिक विश्वका सात आश्चर्यहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बायाँ देखि दायाँ,माथि देखि तल क्रमश: चिचेन इत्जा, क्राइष्ट द रिडिमर, ग्रेटवाल, माचू पिचू, पेत्रा, ताजमहलकोलोसियम

आधुनिक विश्वका सात आश्चर्यहरू (२०००-२००७) सन् २०००बाट सुरु भएर विश्वका २०० वटा विद्यमान प्राचिन स्मारकहरू मध्यबाट विश्वका आश्चर्यहरूको रूपमा छानिएका स्मारकहरू हुन् ।

विजेता स्थलहरू[सम्पादन गर्नुहोस्]

विश्वका सात आश्चर्यहरूको भौगोलिक अवस्थिति
आश्चर्य स्थान तस्विर वर्ष
चिचेन इत्जा
Chi'ch'èen Ìitsha'
Yucatán, मेक्सिको El Castillo being climbed by tourists सन् ६००
क्राइष्ट द रिडिमर
O Cristo Redentor
रीयो दि जेनेरियो, ब्राजिल
रीयो दि जेनेरियोमा रहेको क्राइष्ट द रिडिमर
रीयो दि जेनेरियोमा रहेको क्राइष्ट द रिडिमर
सन् १९२६
कोलोसियम
Colosseo
रोम, इटाली कोलोसियमको संरक्षित भाग सन् ७०
ग्रेटवाल
万里长城
萬里長城
Wànlǐ Chángchéng
चीन चिनको ग्रेटवाल (Mutianyu section) इशापूर्व ७००
माचू पिचू
Machu Pikchu
कस्को प्रदेश, पेरू
माचू पिचूको एक दृष्य
माचू पिचूको एक दृष्य
सन् १४३८
पेत्रा
البتراء
al-Batrāʾ
Ma'an Governorate, जोर्डन
The Monastery at Petra
The Monastery at Petra
इशापूर्व ३००
ताज महल
ताज महल
تاج محل
आगरा, भारत ताज महल सन् १६३२

साथै प्राचिन विश्वका सात आश्चर्य मध्ये अश्तित्वमा रहेको एकमात्र इजिप्टमा रहेको गिजा पिरामिडलाई सात आश्चर्यको सम्मानित स्थलको उपमा दिइएको छ ।

आश्चर्य स्थान तस्विर वर्ष
गिजा पिरामिड
أهرام الجيزة
गिजा, इजिप्ट खुफुको पिरामिड इशापूर्व २५६०