गिजाको विशाल पिरामिड
Jump to navigation
Jump to search
गिजाको विशाल पिरामिड | |
---|---|
कुफू | |
निर्देशांक | २९°५८′४५.०३″उ॰ ३१°०८′०३.६९″पू॰ / २९.९७९१७५०°N ३१.१३४३५८३°Eनिर्देशाङ्कहरू: २९°५८′४५.०३″उ॰ ३१°०८′०३.६९″पू॰ / २९.९७९१७५०°N ३१.१३४३५८३°E |
प्राचिन नाम | Khufu's Horizon |
प्रकार | पिरामिड |
उचाइ | १४६.५ मिटर (४८१ फिट), ancient १३८.८ मिटर (४५५ फिट), contemporary |
आधार | २३०.४ मिटर (७५६ फिट) |
गिजाको विशाल पिरामिड वा कुफूको पिरामिड इजिप्टको गिजा सहरमा अवस्थित गिजाको चिहानमा रहेका ३ पिरामिडहरू मध्य ठूलो पिरामिड हो। यो प्राचीन विश्वका सात आश्चर्यहरूको सूचीमा प्रथम स्थानमा तथा आधुनिक विश्वका सात आश्चर्यहरूको सूचीमा मानर्थको रूपमा परेको थियो।
Dhading
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा गिजाको विशाल पिरामिड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिमिडिया कमन्समा गिजाको विशाल पिरामिड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |