ओलम्पियाको जिउजको मूर्ति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डच कलाकार मार्टिन भान हीम्सकर्कले बनाएको ओलम्पियाको जियसको मुर्ति को चित्र

ओलम्पियाको जियसको मुर्ति प्राचिन विश्वका सात आश्चर्यहरू मध्ये एक हो । यस मूर्तीको निर्माण यूनानी मूर्तीकार फिडी्यासले ईशा पुर्व ४३२ मा गरेका थिए । यस मूर्तीलाई यूनानको ओलम्पियामा स्थित जियसको मन्दिरमा स्थापित गरिएको थियो । यस मूर्तीमा जियसलाई बसेको अवस्थामा देखाइएको थियो । यस मूर्तीको उंचाई १२ मीटर थियो ।




इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]