ह्यालिकार्नाससको मौसोलियम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ह्यालिकार्नाससको मौसोलियम
Mausoleum of Halicarnassus 2009.jpg
नष्ट भएको स्थल
ह्यालिकार्नाससको मौसोलियम is located in टर्की
ह्यालिकार्नाससको मौसोलियम
Location within टर्की
सामान्य विवरण
प्रकारसमाधि
वास्तुकलाको ढाँचाशास्त्रीय
स्थानबोड्रम, टर्की
निर्देशाङ्क३७°०२′१६″N २७°२५′२७″E / ३७.०३७९°N २७.४२४१°E / 37.0379; 27.4241निर्देशाङ्कहरू: ३७°०२′१६″N २७°२५′२७″E / ३७.०३७९°N २७.४२४१°E / 37.0379; 27.4241
सम्पन्नइसा पूर्व ३५३ पछि
नष्ट गरिएको१२ शताब्दीदेखि सन् १४०२ को बीचमा
ग्राहकमाउसोलसकारियाको आर्टेमिसिया दोस्रो
उचाइलगभग ४५ मिटर
योजना तथा निर्माण
वास्तुकारस्याटिरोस तथा पिथुस अफ प्रिन

ह्यालिकार्नाससको मौसोलियम वा माउसोलसको चिहान प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो। यो वर्तमान टर्कीमा रहेको थियो। यस चिहानको निर्माण इसापूर्व ३५३ देखि ३५० को बीचमा गरिएको थियो। यस चिहानको शिल्पकार भनेर स्याटिरोस र पिथुस अफ प्रिनलाई चिनिन्छ।[१][२] यो माउसेलियम लगभग ४५ मिटर (१४८ फिट) अग्लो रहेको थियो र यसको चारैतिर मूर्तिहरू रहेका थिए। प्रत्येक एक मूर्ति युनानी महान शिल्पकारहरूले बनाएका थिए। यसको सौन्दर्यताले यसलाई विश्वका सात आश्चर्यहरूको सूचिमा स्थान दिएको थियो। १२ शताब्दीदेखि १५ शताब्दीको बीचमा आएको पटक पटकको भूकम्पले गर्दा यसको विनाश भएको थियो।[३]

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Kostof, Spiro (१९८५), A History of Architecture, Oxford: Oxford University Press, पृ: ९, आइएसबिएन 0-19-503473-2 
  2. Gloag, John (१९६९) [१९५८], Guide to Western Architecture (Revised संस्करण), The Hamlyn Publishing Group, पृ: ३६२। 
  3. André-Salvini, Béatrice (२००५), Forgotten Empire: The World of Ancient Persia (अङ्ग्रेजीमा), University of California Press, पृ: ४६, आइएसबिएन 9780520247314 

बाह्य कडीहरू[सम्पादन गर्ने]