सामग्रीमा जानुहोस्

ह्यालिकार्नाससको मौसोलियम

ह्यालिकार्नाससको मौसोलियम
नष्ट भएको स्थल
ह्यालिकार्नाससको मौसोलियम टर्की-को अवस्थिति
ह्यालिकार्नाससको मौसोलियम
Location within टर्की
सामान्य विवरण
प्रकारसमाधि
वास्तुकलाको ढाँचाशास्त्रीय
स्थानबोड्रम, टर्की
निर्देशाङ्क३७°०२′१६″ उत्तर २७°२५′२७″ पूर्व / ३७.०३७९° उत्तर २७.४२४१° पूर्व / 37.0379; 27.4241
सम्पन्नइसा पूर्व ३५३ पछि
नष्ट गरिएको१२ शताब्दीदेखि सन् १४०२ को बीचमा
ग्राहकमाउसोलस र कारियाको आर्टेमिसिया दोस्रो
उचाइलगभग ४५ मिटर
योजना तथा निर्माण
वास्तुकारस्याटिरोस तथा पिथुस अफ प्रिन

ह्यालिकार्नाससको मौसोलियम वा माउसोलसको चिहान प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो। यो वर्तमान टर्कीमा रहेको थियो। यस चिहानको निर्माण इसापूर्व ३५३ देखि ३५० को बीचमा गरिएको थियो। यस चिहानको शिल्पकार भनेर स्याटिरोस र पिथुस अफ प्रिनलाई चिनिन्छ।[१][२] यो माउसेलियम लगभग ४५ मिटर (१४८ फिट) अग्लो रहेको थियो र यसको चारैतिर मूर्तिहरू रहेका थिए। प्रत्येक एक मूर्ति युनानी महान शिल्पकारहरूले बनाएका थिए। यसको सौन्दर्यताले यसलाई विश्वका सात आश्चर्यहरूको सूचिमा स्थान दिएको थियो। १२ शताब्दीदेखि १५ शताब्दीको बीचमा आएको पटक पटकको भूकम्पले गर्दा यसको विनाश भएको थियो।[३]

इतिहास

[सम्पादन]

सन्दर्भ सूची

[सम्पादन]
  1. ↑ Kostof, Spiro (१९८५), A History of Architecture, Oxford: Oxford University Press, पृ: ९, आइएसबिएन 0-19-503473-2।
  2. ↑ Gloag, John (१९६९) [१९५८], Guide to Western Architecture (Revised संस्करण), The Hamlyn Publishing Group, पृ: ३६२।
  3. ↑ André-Salvini, Béatrice (२००५), Forgotten Empire: The World of Ancient Persia (अङ्ग्रेजीमा), University of California Press, पृ: ४६, आइएसबिएन 9780520247314।

बाह्य कडीहरू

[सम्पादन]