रोडेसको कोलोसस
Jump to navigation
Jump to search
रोडेसको कोलोसस इसा पूर्व २८० मा ग्रीसको रोडेस टापुमा रहेको रोडेस सहरमा रहेको ग्रीक देवता हेलिअसको विशाल मूर्ति थियो। प्राचीन समयमा विश्वको सबैभन्दा ठूलो यो मूर्ति ३० मिटर (९८ फिट) अग्लो थियो। यो मूर्ति प्राचीन विश्वका सात आश्चर्यहरूको सूचीमा समेत परेको थियो। यो मूर्ति लिन्डोसका चरेसले साइप्रसका शासक एन्टिगोनस आइ मोनोप्थाल्मसमाथिको विजयको खुसीमा निर्माण गर्न लगाएका थिए। इसा पूर्व २२६ मा रोडेसमा आएको भूकम्पमा यो मूर्ति नष्ट भएको थियो।
इतिहास[सम्पादन गर्ने]
निर्माण[सम्पादन गर्ने]
विनास[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा रोडेसको कोलोसस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |