एलेक्जेन्ड्रियाको प्रकाशघर
Jump to navigation
Jump to search
![]() | |
Drawing by archaeologist Hermann Thiersch (1909). | |
स्थान | फारोस, एलेक्जेन्ड्रिया, इजिप्ट |
---|---|
निर्देशांक | ३१°१२′५०.१५″उ॰ २९°५३′०८.३८″पू॰ / ३१.२१३९३०६°N २९.८८५६६११°Eनिर्देशाङ्कहरू: ३१°१२′५०.१५″उ॰ २९°५३′०८.३८″पू॰ / ३१.२१३९३०६°N २९.८८५६६११°E |
पहिलो पटक निर्माण | अनुमानित इपू २८० |
निष्कृय | 1303/1323 |
स्थापना | ढुङ्गा |
निर्माण | Masonry |
उचाइ | ३९३–४५० फिट (१२०–१३७ मी) |
सिमा | ४७ किमी (२९ माइल) |
एलेक्जेन्ड्रियाको प्रकाशघर वा एलेक्जेन्ड्रियाको फारोस (प्राचिन ग्रीक, ὁ Φάρος τῆς Ἀλεξανδρείας) इसा पूर्व २८० र २४७ को बीचमा टोलेमेइकले निर्माण गरेको लगभग ३९३ देखि ४५० फिट (१२० देखि १३७ मिटर) जति अग्लो प्रकाशघर थियो। यो प्राचीन समयको सबैभन्दा अग्लो मानव निर्मित संरचनाहरू तथा प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक थियो।
इतिहास[सम्पादन गर्ने]
निर्माण[सम्पादन गर्ने]
विनास[सम्पादन गर्ने]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा एलेक्जेन्ड्रियाको प्रकाशघर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |