पानामा राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पानामा
उपनाम(हरू)Los Canaleros (द क्यानल मेन)
La Marea Roja (The Red Tide)
सङ्गठनपानामा फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकGary Stempel
कप्तानRomán Torres
सर्वाधिक उपस्थितिग्याब्रियल गोमेज (१४७)
सर्वाधिक गोलकर्ताLuis Tejada, Blas Pérez (४३)
गृह रङ्गशालाइस्ट्याडियो रोमेल फर्नानडेज
फिफा कोडPAN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७० ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२९ (मार्च २०१४)
निम्न वरीयता१५० (अगस्ट १९९५)
पहिलो अन्तर्राष्ट्रिय
 पानामा ३–१ भेनेजुएला 
(पानामा शहर, पानामा; १२ फेब्रुअरी १९३८)[१]
ठूलो विजय
 पानामा १२–१ पोर्तो रिको 
(ब्यारेन्क्विला, कोलम्बिया; १३ डिसेम्बर १९४६)
ठूलो हार
 पानामा ०–११ कोस्टारिका 
(पानामा शहर, पानामा; १६ फेब्रुअरी १९३८)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१८)
उत्कृष्ट नतिजासमुह चरण (२०१८)
कनकाकाफ गोल्ड कप
उपस्थिति८ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाउप-बिजेता (२००५, २०१३)

पानामा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पानामाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पानामामा फुटबलको लागि शासकीय निकाय पानामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Barrie Courtney, "पानामाको – अन्तर्राष्ट्रिय नतिजाहरु", रेक स्पोर्ट सकर तथ्याङ्क फाउन्डेसन, अन्तिम पहुँच २३ जुलाई २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]