कोस्टारिका राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
कोस्टारिका
उपनाम(हरू)Los Ticos (The Ticos)
सङ्गठनकोस्टारिका फुटबल सङ्घ
सङ्घकनकाकाफ (उत्तर अमेरिका)
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकGustavo Matosas (caretaker)
कप्तानBryan Ruiz
सर्वाधिक उपस्थितिWalter Centeno (१३७)
सर्वाधिक गोलकर्ताRolando Fonseca (४७)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला कोस्टारिका
फिफा कोडCRC
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३७ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१३ (फेब्रुअरी–मार्च २०१५)
निम्न वरीयता९३ (जुलाई १९९६)
पहिलो अन्तर्राष्ट्रिय
 कोस्टारिका ८–० एल साल्भादोर 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९६१)
ठूलो विजय
 कोस्टारिका १२–० पोर्तो रिको 
(ब्यारेन्क्विला, कोलम्विया; १० सेप्टेम्बर १९४८)
ठूलो हार
 मेक्सिको ७–० कोस्टारिका 
(मेक्सिको शहर, मेक्सिको; १७ अगस्ट १९७५)
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९९०)
उत्कृष्ट नतिजाक्वाटर फाइनल (२०१४)
कनकाकाफ च्याम्पियनसिपगोल्ड कप
उपस्थिति१८ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाबिजेता (१९६३, १९६९, १९८९)
कोपा अमेरिका
उपस्थिति५ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजाक्वाटर फाइनल (२००१, २००४)
कोपा सेन्ट्रोअमेरिकीकाना
उपस्थिति१४ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाबिजेता (१९९१, १९९७, १९९९, २००३, २००५, २००७, २०१३, २०१४)

कोस्टारिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोस्टारिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कोस्टारिकामा फुटबलको लागि शासकीय निकाय कोस्टारिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. रोमेरो, मार्कोस (२८ अगस्ट २००९), "१९२० देखि कोस्टारिकाका अन्तर्राष्ट्रिय खेलहरू", आरएसएसएसएफ, अन्तिम पहुँच २ नोभेम्बर २०१० 

बाह्य कडीहरू[सम्पादन गर्ने]