कोस्टारिका महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(कोस्टारिका महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | La Sele (The Selection) La Tricolor (The Tricolor) | ||
---|---|---|---|
सङ्गठन | कोस्टारिका फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Amelia Valverde | ||
कप्तान | Shirley Cruz Traña | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला कोस्टारिका | ||
फिफा कोड | CRC | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३४ १ (२८ सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २९ (डिसेम्बर २०१६) | ||
निम्न वरीयता | १०६ (मार्च २०१०) | ||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २०१५) | ||
उत्कृष्ट नतिजा | समुह चरण (२०१५) | ||
कनकाकाफ महिला च्याम्पियनसिप | |||
उपस्थिति | ६ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | उप -बिजेता (२०१४) | ||
पदक कीर्तिमान |
कोस्टारिका महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोस्टारिकाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कोस्टारिकामा फुटबलको लागि शासकीय निकाय कोस्टारिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "कोस्टारिका", अन्तिम पहुँच अक्टोबर १३, २०१८।