२०१५ फिफा महिला विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१५ फिफा महिला विश्वकप
Coupe du monde féminine de la फिफा २०१५
आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्रक्यानडा
मिति६ जून – ५ जुलाई
टोलीहरू२४(६ सङ्घहरूबाट)
स्थान(हरू)६ (६ आयोजक सहरमा)
अन्तिम स्थान
विजेताहरू संयुक्त राज्य अमेरिका (३औँ title)
उप-विजेता जापान
तेस्रो स्थान इङ्ल्यान्ड
चौथौ स्थान जर्मनी
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल५२
कुल गोल१४६ (प्रति खेल २.८१)
उपस्थिति१,३५३,५०६ (प्रति खेल २६,०२९)
सर्वाधिक गोलकर्ता(हरू)संयुक्त राज्य अमेरिका Carli Lloyd
जर्मनी Célia Šašić
(सबैले ६ गोल)
उत्कृष्ट खेलाडी(हरू)संयुक्त राज्य अमेरिका Carli Lloyd
उत्कृष्ट युवा खेलाडीक्यानडा Kadeisha Buchanan
उत्कृष्ट गोलरक्षकसंयुक्त राज्य अमेरिका Hope Solo
सुन्दर खेल पुरस्कार फ्रान्स

२०१५ फिफा महिला विश्वकप फिफा महिला विश्वकपको सातौँ संस्करण थियो । यो ६ जून देखि ५ जुलाई २०१५ सम्म क्यानडामा आयोजना गरिएको थियो र उपाधि भने संयुक्त राज्य अमेरिकाले जितेको थियो ।[१]

छनौट[सम्पादन गर्नुहोस्]

  छनौट भएका
  छनौट नभएका
  प्रवेश नगरेका
  फुटबलमा निष्क्रिय महिला टिम

२०१५ देखि छनौट हुने टोलीको संख्यालाई १६बाट बढाएर २४ पुर्याइएको छ भने खेल संख्या पनि ३२बाट ५२ मा बढेको छ ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा महिला विश्वकप २०१५™ - खेल - अमेरिका-जापान -फिफा डटकम", फिफा डटकम, अन्तिम पहुँच ६ जुलाई २०१५ 
  2. म्याक्कीनन, जोन (१ डिसेम्बर २०१०), "अब आयोजक को बन्ने छ ?", इडमन्टन जर्नल, अन्तिम पहुँच १ डिसेम्बर २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]