सामग्रीमा जानुहोस्

जापान महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जापान
उपनाम(हरू)なでしこジャパン (Nadeshiko Japan)
सङ्गठनजापान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया)
प्रमुख प्रशिक्षकआसाको टाकाकुरा
कप्तानSaki Kumagai
सर्वाधिक उपस्थितिHomare Sawa (२०५)
सर्वाधिक गोलकर्ताHomare Sawa (८३)
फिफा कोडJPN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता(२२ जून २०१८)
उच्च वरीयता(डिसेम्बर २०११)
निम्न वरीयता१४ (जुलाई २००३)
पहिलो अन्तर्राष्ट्रिय
चिनियाँ ताइपेई चिनियाँ ताइपेइ १–० जापान जापान
(हङकङ; ७ जून १९८१)
ठूलो विजय
 जापान २१–० ग्वाम ग्वाम
(ग्वांगझोउ, चीन; ५ डिसेम्बर १९९७)
ठूलो हार
 संयुक्त राज्य अमेरिका ९–० जापान जापान
(शर्लट, संयुक्त राज्य अमेरिका; २९ अप्रिल १९९९)
विश्वकप
उपस्थिति८ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजा बिजेता (२०११)
एसिया कप
उपस्थिति१९ (पहिलो खेल १९८१)
उत्कृष्ट नतिजा बिजेता (२०१४, २०१८)

जापान महिला राष्ट्रिय फुटबल टिम वा Nadeshiko Japan (なでしこジャパン), अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जापानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जापानमा फुटबलको लागि शासकीय निकाय जापान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

फिफा बरियताक्रम

[सम्पादन गर्नुहोस्]