चिनियाँ ताइपेई
Jump to navigation
Jump to search
चाइनिज ताइपेई धेरै अन्तर्राष्ट्रिय संगठनहरुद्वारा ताइवान को प्रतिनिधित्व गर्ने टोली हो। यसलाई गणतन्त्र चीनको रूपमा पनि जानिन्छ। यो नाम ताइवानको लागी ओलम्पिक खेलहरु र एसियाली खेलकुद आदि लगायत लगभग सबै अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरुमा प्रयोग गरीन्छ।
यसको कारण जन गणतन्त्र चीनले गणतन्त्र चीन वा ताइवानलाई चीनको एक हिस्सा मानिनु पर्दछ र ताइवानको स्वतन्त्रता स्वीकार गरिनु हुदैन भनेर अन्तर्राष्ट्रिय संगठनहरुलाई गरेको आह्वान हो।