सामग्रीमा जानुहोस्

ग्वाम महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्वाम
Shirt badge/Association crest
उपनाम(हरू)Masakåda
सङ्गठनग्वाम फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसिया फुटबल सङ्घ (पूर्वी एसिया)
प्रमुख प्रशिक्षकबेलिन्डा विल्सन
कप्तानAnjelica Perez
फिफा कोडGUM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८२ ५९ (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता६६ (जुलाई २००३, मार्च २००४)
निम्न वरीयता१२७ (मार्च २०११)
पहिलो अन्तर्राष्ट्रिय
जापान जापान २१–० ग्वाम ग्वाम
(ग्वांगझोउ, चीन; डिसेम्बर ५, १९९७)
ठूलो विजय
ग्वाम ग्वाम ११–० मकाउ मकाउ
(हर्मोन, ग्वाम; जुलाई २२, २०१४)
ठूलो हार
जापान जापान २१–० ग्वाम ग्वाम
(ग्वांगझोउ, चीन; डिसेम्बर ५, १९९७)

ग्वाम महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा ग्वामको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ग्वाममा फुटबलको लागि शासकीय निकाय ग्वाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा स्थान खेलिएका खेलहरु जित बराबरी हार का लागि बेहोरेका गोलहरु गोल अन्तर
चीन १९९१ देखि फ्रान्स २०१९प्रवेश हुन असफल
जम्मा०/७

एएफसी महिला एसियाकप विवरण

[सम्पादन गर्नुहोस्]
महिला एसिया कप
वर्ष नतिजा खेलिएका खेलहरु जित बराबरी* हार का लागि बेहोरेका गोलहरु गोल अन्तर
हङकङ १९७५ देखि चिनियाँ ताइपेई १९९५प्रवेश हुन असफल
चीन १९९७समुह चरण३२–३२
फिलिपिन्स १९९९समुह चरण३१–२९
चिनियाँ ताइपेई २००१समुह चरण३४–३३
थाइल्यान्ड २००३समुह चरण१५–१३
अस्ट्रेलिया २००६छनोट हुन आसफल
भियतनाम २००८ to जोर्डन २०१८प्रवेश हुन असफल
जम्मा४/१९१५१४ ११२–१०७
*पेनाल्टीको बेलामा भएका बराबरी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरु

[सम्पादन गर्नुहोस्]