सामग्रीमा जानुहोस्

२०१४ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१४ फिफा विश्वकप
कोपा डु मुन्डो डा फिफा ब्राजिल २०१४
२०१४ फिफा विश्वकपको लोगो
प्रतियोगिता विवरण
आयोजक देश ब्राजिल
मिती१२ जुन- १३ जुलाई
जम्मा टिम सङ्ख्या३२ (५ संघहरूबाट)
मैदान१२ (१२ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता जर्मनी (४th उपाधि)
उप विजेता अर्जेन्टिना
तेस्रो स्थान नेदरल्यान्ड
चौथो स्थान ब्राजिल
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल६४
हानिएको गोल१७१ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "१"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या३,४२९,८७३ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "६"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताकोलोम्बिया हामेस रोद्रिगेस
(६ गोल)[१]
उत्कृष्ट खेलाडीअर्जेन्टिना लियोनेल मेस्सी
उत्कृष्ट युवा खेलाडीफ्रान्स पल पोग्बा
उत्कृष्ट गोलरक्षकजर्मनी म्यानुअल न्युएर

२०१४ फिफा विश्वकप २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच सञ्चालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रूपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएको थियो ।

३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी गोल लाईन प्रविधि को प्रयोग गरियो ।

संचालक राष्ट्र सहित बिगतका सन् १९३० देखिका विश्वकप बिजेता राष्ट्र (उरुग्वे, इटाली, जर्मनी, संयुक्त अधिराज्य, अर्जेन्टिना, फ्रान्स तथा स्पेन) पनि यस विश्वकपको लागि छनौट भइसकेका छन् । स्पेन पछिल्लो २०१० फिफा विश्वकप को बिजेता राष्ट्र हो, उसले फाइनलमा नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो ।

पाहुना चयन प्रक्रिया

सन् २००३ मार्च ७ मा फिफा ले विश्वकप फुटबल सन् १९७८ पछि पहिलो पल्ट दक्षिण अमेरिकामा आयोजित हुने घोषणा गर्यो । ३ जुन २००३ का दिन दक्षिण अमेरिकी फुटबल सङ्घ ले २०१४ फिफा विश्वकप को फाइनल खेल अर्जेन्टिना, ब्राजिल तथा कोलम्बिया ले गर्न चाहन्छ भन्ने घोषणा गर्यो । पछि सन् २००४ मार्च १७ मा कोनामिबोल ले ब्राजिललाई नै विश्वकपको पाहुनाको रूपमा सर्वसम्मतिले मतदान गरिएको थियो । यस विकास संगै ब्राजिल २०१४ फिफा विश्वकप गर्ने अधिकार जित्यो । ब्राजिल प्रतियोगिताको लागि बोलि प्रक्रियामा सन् २००७ अक्टोबर ३० मा आधिकारिक रूपमा पाहुना हुने अधिकार जित्यो ।

छनौट भैसकेका राष्ट्रहरु

सन् २०१३ अक्टोबरमा भएको फिफाको ड्रमा परेका ३२ टिमहरु [२] यस टुर्नामेन्टमा छनौट भएका छन् ।

पुरस्कार राशि

फिफाले यस वर्ष प्रतियोगिताको पुरस्कार राशि ५७६ मिलियन अमेरिकी डलर तोकेको छ (जसमा ७० मिलियन डलर घरेलु क्लबलाई तिरिनेछ) । पछिल्लो सन् २०१० फिफा विश्वकपको भन्दा ३७% पुरस्कार राशिमा थप गरिएको छ ।[३] प्रतियोगिता सुरुहुनभन्दा अगावै प्रत्येक छनौट भएका टिमले १.५ मिलियन अमेरिकी डलर प्रारम्भिक अभ्यास खेलका लागि पाउनेछन । प्रतियोगितामा पुरस्कारको बांडफांड निम्नानुसार गरिने छ ।

  • $८ मिलियन – प्रत्येक समुह चरणबाट बाहिरिने टिमलाई (१६ टिम)
  • $९ मिलियन – राउण्ड-१६बाट बाहिरिने टिमलाई (८ टिम)
  • $१४ मिलियन – क्वार्टर-फाइनलबाट बाहिरिने टिमलाई (४ टिम)
  • $२० मिलियन – चौथौ हुने टिमलाई
  • $२२ मिलियन – तेश्रो हुने टिमलाई
  • $२५ मिलियन – उप-बिजेतालाई
  • $३५ मिलियन – बिजेतालाई

म्याच हुने स्थान

सन् २०१४ को विश्वकपको लागि ब्राजिलका १२ वटा शहर निर्धारित गरिएको छ ।[४] टुर्नामेन्टको फाइनल म्याच ब्राजिलको मराकाना स्टेडियम,रियो दी जिनेरियो मा हुनेछ ।[५]

रियो दी जेनेरियो, रियो ब्रसिलिया, राजधानी साओ पाउलो, साओ फोर्टअलेजा, सि
मराकाना स्टेडियम गरिन्चा स्टेडियम अरेना डी साओ पाउलो एस्टेडियो कास्टेलाओ

२२°५४′४३.८″ दक्षिण ४३°१३′४८.५९″ पश्चिम / २२.९१२१६७° दक्षिण ४३.२३०१६३९° पश्चिम / -22.912167; -43.2301639 (मराकाना स्टेडियम)

१५°४७′०.६″ दक्षिण ४७°५३′५६.९९″ पश्चिम / १५.७८३५००° दक्षिण ४७.८९९१६३९° पश्चिम / -15.783500; -47.8991639 (गरिन्चा स्टेडियम)

२३°३२′४३.९१″ दक्षिण ४६°२८′२४.१४″ पश्चिम / २३.५४५५३०६° दक्षिण ४६.४७३३७२२° पश्चिम / -23.5455306; -46.4733722 (अरेना डी साओ पाउलो)

३°४८′२६.१६″ दक्षिण ३८°३१′२०.९३″ पश्चिम / ३.८०७२६६७° दक्षिण ३८.५२२४८०६° पश्चिम / -3.8072667; -38.5224806 (एस्टेडियो कास्टेलाओ)

बेलो होरिजेन्टो पोर्टो अलेग्रे, रियो ग्राण्डे
मिनेईराओ बेइरा रियो

१९°५१′५७″ दक्षिण ४३°५८′१५″ पश्चिम / १९.८६५८३° दक्षिण ४३.९७०८३° पश्चिम / -19.86583; -43.97083 (मिनेईराओ)

३०°३′५६.२१″ दक्षिण ५१°१४′९.९१″ पश्चिम / ३०.०६५६१३९° दक्षिण ५१.२३६०८६१° पश्चिम / -30.0656139; -51.2360861 (बियेरा रियो)

साल्भाडोर रेसिफ
अरेना फोंटे नोभा अरेना पेर्नाम्बुको

१२°५८′४३″ दक्षिण ३८°३०′१५″ पश्चिम / १२.९७८६१° दक्षिण ३८.५०४१७° पश्चिम / -12.97861; -38.50417 (अरेना फोंटे नोभा)

८°२′२४″ दक्षिण ३५°०′२९″ पश्चिम / ८.०४०००° दक्षिण ३५.००८०६° पश्चिम / -8.04000; -35.00806 (अरेना पेर्नाम्बुको)

कुइबा मनाउस नटल कुरिटिबा
अरेना पान्टानल अरेना डी अमजोनिया अरेना डास डुनास अरेना डा बैक्साडा

१५°३६′११″ दक्षिण ५६°७′१४″ पश्चिम / १५.६०३०६° दक्षिण ५६.१२०५६° पश्चिम / -15.60306; -56.12056 (अरेना पान्टानल)

३°४′५९″ दक्षिण ६०°१′४१″ पश्चिम / ३.०८३०६° दक्षिण ६०.०२८०६° पश्चिम / -3.08306; -60.02806 (अरेना अमोजोनिया)

५°४९′४४.१८″ दक्षिण ३५°१२′४९.९१″ पश्चिम / ५.८२८९३८९° दक्षिण ३५.२१३८६३९° पश्चिम / -5.8289389; -35.2138639 (अरेना डास डुनास)

२५°२६′५४″ दक्षिण ४९°१६′३७″ पश्चिम / २५.४४८३३° दक्षिण ४९.२७६९४° पश्चिम / -25.44833; -49.27694 (अरेना डी बैक्सडा)

म्याच

म्याचको तालिका फिफा मुख्यालय ज्युरिखमा सन् २०११ अक्टोबर २०११ गरियो त्यस्तै किक-अफ समय २७ सेप्टेम्बर २०१२ को दिन गरियो र अन्तिम ड्र का साथै सात वटा म्याचको समय फिफाले मिलाएको हो ।

समुह चरण

समुह बिजेता तथा उप-बिजेता अन्तिम १६ को लागि छनौट हुनेछ ।

अंक समान भएको अवस्थामा

समुहमा भएका सबै टिमको अंक यस अनुसार बाँडफाँड गरिनेछ :-

  1. सबैभन्दा बढी अंक समुह चरणबाट
  2. गोल अन्तर समुह चरणबाट
  3. सबैभन्दा बढी गोल समुह चरणबाट
  4. टाई भएको म्याचमा सबैभन्दा बढी अंक
  5. टाई भएको म्याचमा गोल अन्तर
  6. टाई भएको म्याचमा सबैभन्दा बढी गोल
  7. अरु कुनै किसिमको बिबाद भएमा फिफाले निर्णय लिनेछ
समूह टेबलमा सङ्केत
अन्तिम १६ को चरणमा छनौट भएको टिम
लिगबाट बाहिरिएको टिम

तालिकामा दिईएको समय नेपालको प्रमाणिक समय यूटीसी +५:४५ अनुसार दिइएको छ ।

समुह A

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 ब्राजिल 3 2 1 0 7 2 +5 7
 मेक्सिको 3 2 1 0 4 1 +3 7
 क्रोएसिया 3 1 0 2 6 6 0 3
 क्यामरुन 3 0 0 3 1 9 −8 0
 ब्राजिल ३-१  क्रोएसिया
नेयमार २९', ७१' ([[पेनाल्टी|]])
ओस्कार ९०+१'
रिपोर्ट मार्सेलो red-colored football ११' (आ.गो.)[nb १]
दर्शक उपस्थिति: ६२,१०३[७]

 मेक्सिको १-०  क्यामरुन
पेराल्टा ६१' रिपोर्ट
दर्शक उपस्थिति: ३९.२१६

 ब्राजिल ०-०  मेक्सिको
रिपोर्ट
दर्शक उपस्थिति: ६०,३४२


 क्यामरुन १-४  ब्राजिल
मटिप २६' रिपोर्ट नेयमार १७', ३५'
फ्रेड ४९'
फर्नान्डीन्हो 84'
दर्शक उपस्थिति: ६९,११२

समुह B

खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 नेदरल्यान्ड 3 3 0 0 10 3 +7 9
 चिली 3 2 0 1 5 3 +2 6
 स्पेन 3 1 0 2 4 7 −3 3
 अस्ट्रेलिया 3 0 0 3 3 9 −6 0
 स्पेन १-५  नेदरल्यान्ड
अलोन्सो २७' ([[पेनाल्टी|]]) रिपोर्ट भ्यान पर्सी ४४', ७२'
रोबेन ५३', ८०'
डी भ्रिज ६५'
दर्शक उपस्थिति: ४८,१७३

 चिली ३-१  अस्ट्रेलिया
स्यान्चेज १२'
भालडिभिया १४'
ब्युसेगर ९०+२'
रिपोर्ट काहिल ३५'
दर्शक उपस्थिति: ४०,२७५



 अस्ट्रेलिया ०-३  स्पेन
रिपोर्ट भिया ३६'
टोरेस ६९'
माटा ८२'
दर्शक उपस्थिति: ३९,३७५

 नेदरल्यान्ड २-०  चिली
फर ७७'
मेमफिस ९०+२'
रिपोर्ट
दर्शक उपस्थिति: ६२,९९६

समुह C

खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 कोलोम्बिया 3 3 0 0 9 2 +7 9
 ग्रिस 3 1 1 1 2 4 −2 4
 आइभोरी कोस्ट 3 1 0 2 4 5 −1 3
 जापान 3 0 1 2 2 6 −4 1

 आइभोरी कोस्ट २-१  जापान
बोनी ६४'
गेर्भिन्हो ६६'
रिपोर्ट होन्डा १६'
दर्शक उपस्थिति: ४०,२६७


 जापान ०-०  ग्रिस
रिपोर्ट
दर्शक उपस्थिति: ३९,४८५

 जापान १-४  कोलोम्बिया
ओकाजाकी ४५+१' रिपोर्ट कुआडराडो १७' ([[पेनाल्टी|]])
मार्टिनेज ५५', ८२'
रोडरिगेज ९०'
दर्शक उपस्थिति: ४०,३४०

 ग्रिस २-१  आइभोरी कोस्ट
समारिस ४२'
समारस ९०+३' ([[पेनाल्टी|]])
रिपोर्ट बोनी ७४'
दर्शक उपस्थिति: ५९,०९५

समुह D

खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 कोस्टारिका 3 2 1 0 4 1 +3 7
 उरुग्वे 3 2 0 1 4 4 0 6
 इटाली 3 1 0 2 2 3 −1 3
 इङ्ल्यान्ड 3 0 1 2 2 4 −2 1
 उरुग्वे १-३  कोस्टारिका
काभानी २४' ([[पेनाल्टी|]]) रिपोर्ट क्याम्पबेल ५४'
डुआर्टे ५७'
उरेना ८४'
दर्शक उपस्थिति: ५८,६७९

 इङ्ल्यान्ड १-२  इटाली
स्टरिज ३७' रिपोर्ट मार्चिसियो ३५'
बालोटेली ५०'
दर्शक उपस्थिति: ३९,८००

 उरुग्वे २-१  इङ्ल्यान्ड
स्वारेज ३९', ८५' रिपोर्ट रूनी ७५'
दर्शक उपस्थिति: ६२,५७५

 इटाली ०-१  कोस्टारिका
रिपोर्ट रुइज ४४'
दर्शक उपस्थिति: ४०,२८५

 इटाली ०-१  उरुग्वे
रिपोर्ट गोडिन ८१'
दर्शक उपस्थिति: ३९,७०६

 कोस्टारिका ०-०  इङ्ल्यान्ड
रिपोर्ट
दर्शक उपस्थिति: ५७,८२३

समुह E

खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 फ्रान्स 3 2 1 0 8 2 +6 7
 स्विट्जरल्यान्ड 3 2 0 1 7 6 +1 6
 इक्वेडर 3 1 1 1 3 3 0 4
 होन्डुरस 3 0 0 3 1 8 −7 0

 फ्रान्स ३-०  होन्डुरस
बेन्जेमा ४५' ([[पेनाल्टी|]]), ७२'
भल्लाडरेस red-colored football ४८' (आ.गो.)
रिपोर्ट
दर्शक उपस्थिति: ४३,०१२


 होन्डुरस १-२  इक्वेडर
कोस्टली ३१' रिपोर्ट इन.भ्यालेन्सिया ३४', ६५'
दर्शक उपस्थिति: ३९,२२४

 होन्डुरस ०-३  स्विट्जरल्यान्ड
रिपोर्ट सागिरी ६', ३१', ७१'
दर्शक उपस्थिति: ४०,३२२

 इक्वेडर ०-०  फ्रान्स
रिपोर्ट
दर्शक उपस्थिति: ७३,७४९

समुह F

खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 अर्जेन्टिना 3 3 0 0 6 3 +3 9
 नाइजेरिया 3 1 1 1 3 3 0 4
 बोस्निया र हर्जगोभिना 3 1 0 2 4 4 0 3
 इरान 3 0 1 2 1 4 −3 1



 नाइजेरिया १-०  बोस्निया र हर्जगोभिना
ओडेमविङगी २९' रिपोर्ट
दर्शक उपस्थिति: ४०,४९९

 नाइजेरिया २-३  अर्जेन्टिना
मुसा ४', ४७' रिपोर्ट मेस्सी ३', ४५+१'
रोजो ५०'
दर्शक उपस्थिति: ४३,२८५

समूह G

खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 जर्मनी 3 2 1 0 7 2 +5 7
 संयुक्त राज्य अमेरिका 3 1 1 1 4 4 0 4
 पोर्तगाल 3 1 1 1 4 7 −3 4
 घाना 3 0 1 2 4 6 −2 1
 जर्मनी ४-०  पोर्तगाल
मुलर १२' ([[पेनाल्टी|]]), ४५+१', ७८'
हम्मेल्स ३२'
रिपोर्ट
दर्शक उपस्थिति: ५१,०८१

 घाना १-२  संयुक्त राज्य अमेरिका
एयु ८२' रिपोर्ट डेम्प्से १'
ब्रुक्स ८६'
दर्शक उपस्थिति: ३९,७६०

 जर्मनी २-२  घाना
गोत्जे ५१'
क्लोजे ७१'[nb २]
रिपोर्ट अयेव ५४'
ज्ञान ६३'
दर्शक उपस्थिति: ५९,६२१

 संयुक्त राज्य अमेरिका २-२  पोर्तगाल
जोन्स ६४'
डेम्प्से ८१'
रिपोर्ट नानी ५'
भरेला ९०+५'
दर्शक उपस्थिति: ४०,१२३

 संयुक्त राज्य अमेरिका ०-१  जर्मनी
रिपोर्ट मुलर ५५'
दर्शक उपस्थिति: ४१,८७६

 पोर्तगाल २-१  घाना
बोये red-colored football ३१' (आ.गो.)
रोनाल्डो ८०'
रिपोर्ट ज्ञान ५७'
दर्शक उपस्थिति: ६७,५४०

समुह H

खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 बेल्जियम 3 3 0 0 4 1 +3 9
 अल्जेरिया 3 1 1 1 6 5 +1 4
 रुस 3 0 2 1 2 3 −1 2
 दक्षिण कोरिया 3 0 1 2 3 6 −3 1
 बेल्जियम २-१  अल्जेरिया
फेलानी 70'
मर्टेन्स 80'
रिपोर्ट फेघोली 25' ([[पेनाल्टी|]])
दर्शक उपस्थिति: ५६,८००


 बेल्जियम १-०  रुस
ओरीजी ८८' रिपोर्ट
दर्शक उपस्थिति: ७३,८१९

 दक्षिण कोरिया २-४  अल्जेरिया
सोन ५०'
को ७२'
रिपोर्ट स्लीमानी २६'
हल्लिचे २८'
जबोउ ३८'
ब्राहिमी ६२'
दर्शक उपस्थिति: ४२,७३२

 दक्षिण कोरिया ०-१  बेल्जियम
रिपोर्ट भर्टोनघेन ७८'
दर्शक उपस्थिति: ६१,३९७

 अल्जेरिया १-१  रुस
स्लीमानी ६०' रिपोर्ट कोकोरिन ६'
दर्शक उपस्थिति: ३९,३११

नक-आउट चरण

राउण्ड अफ १६ क्वाटर-फाइनल सेमी-फाइनल फाइनल
                           
२८ जुन – बेलो होरिजेंटो            
  ब्राजिल (पेन)  १ (३)
५ जुलाई – फोर्टअलेजा
  चिली  १ (२)  
  ब्राजिल  २
२९ जुन – रियो दी जिनेरियो
    कोलोम्बिया  १  
  कोलोम्बिया  २
९ जुलाई – बेलो होरिजेंटो
  उरुग्वे  ०  
  ब्राजिल  १
३० जुन – ब्रसिलिया
    जर्मनी  ७  
  फ्रान्स  २
४ जुलाई – रियो दी जिनेरियो
  नाइजेरिया  ०  
  फ्रान्स  ०
१ जुलाई – पोर्टो अलेग्रे
    जर्मनी  १  
  जर्मनी (अति)  २
१४ जुलाई – रियो दी जिनेरियो
  अल्जेरिया  १  
  जर्मनी (अति)  १
२९ जुन – फोर्टअलेजा
    अर्जेन्टिना  ०
  नेदरल्यान्ड  २
६ जुलाई – साल्भाडोर
  मेक्सिको  १  
  नेदरल्यान्ड (पेन)  ० (४)
३० जुन – रेसिफ
    कोस्टारिका  ० (३)  
  कोस्टारिका (पेन)  १ (५)
१० जुलाई – साओ पाउलो
  ग्रिस  १ (३)  
  नेदरल्यान्ड  ० (२)
१ जुलाई– साओ पाउलो
    अर्जेन्टिना (पेन)  ० (४)   तेस्रो स्थान
  अर्जेन्टिना (अति)  १
५ जुलाई – ब्रसिलिया १३ जुलाई – ब्रसिलिया
  स्विट्जरल्यान्ड  ०  
  अर्जेन्टिना  १   ब्राजिल  ०
२ जुलाई– साल्भाडोर
    बेल्जियम  ०     नेदरल्यान्ड  ३
  बेल्जियम (अति)  २
  संयुक्त राज्य अमेरिका  १  

अन्तिम १६


 कोलोम्बिया २-०  उरुग्वे
रोडरिगेज २८', ५०' रिपोर्ट
दर्शक उपस्थिति: ७३,८०४

 नेदरल्यान्ड २-१  मेक्सिको
स्नाइडर ८८'
हन्टेलार ९०+४' ([[पेनाल्टी|]])
रिपोर्ट डस सान्तोस ४८'
दर्शक उपस्थिति: ५८,८१७


 फ्रान्स २-०  नाइजेरिया
पोग्बा ७९'
योबो red-colored football ९०+२' (आ.गो.)
रिपोर्ट
दर्शक उपस्थिति: ६७,८८२

 जर्मनी २-१  अल्जेरिया
सुर्ले ९२'
ओजिल 120'
रिपोर्ट जबोउ 120+१'
दर्शक उपस्थिति: ४३,०६३

 अर्जेन्टिना १-० (अ.स.)  स्विट्जरल्यान्ड
डी मारिया ११८' रिपोर्ट
दर्शक उपस्थिति: ६३,२५५

 बेल्जियम २-१ (अ.स.)  संयुक्त राज्य अमेरिका
ब्र्युने ९३'
लुकाकु १०५'
रिपोर्ट ग्रीन १०७'
दर्शक उपस्थिति: ५१,२२७

क्वाटर-फाइनल

 फ्रान्स ०-१  जर्मनी
रिपोर्ट हम्मेल्स १३'
दर्शक उपस्थिति: ७४,२४०

 ब्राजिल २-१  कोलोम्बिया
थियागो सिल्भा ७'
डेभिड लुइज ६९'
रिपोर्ट रोडरिगेज ८०' ([[पेनाल्टी|]])
दर्शक उपस्थिति: ६०,३४२

 अर्जेन्टिना १-०  बेल्जियम
हिगुवेन ८' रिपोर्ट
दर्शक उपस्थिति: ६८,५५१

सेमि-फाइनल

 ब्राजिल १-७  जर्मनी
ओस्कार ९०' रिपोर्ट मुलर ११'
क्लोजे 23'
क्रूस २४', २६'
केडिरा २९'
सुर्ले ६९', ७९'
दर्शक उपस्थिति: ५८,१४१

तेश्रो स्थानको लागि

 ब्राजिल ०-३  नेदरल्यान्ड
रिपोर्ट भान पर्सी ३' ([[पेनाल्टी|]])
ब्लाईन्ड १७'
विजनाल्दम ९०+१'
दर्शक उपस्थिति: ६८,०३४

फाइनल

 जर्मनी १-० (अ.स.)  अर्जेन्टिना
मारियो गोट्जे ११३' रिपोर्ट
दर्शक उपस्थिति: ७४,७३८

गोलकर्ता

अतिरिक्त समय पछि पेनाल्टी शुट आउट मा गरिएको गोल गनिने छैन।

६ गोल
५ गोल
४ गोल
३ गोल
२ गोल
१ गोल
आत्मघाती गोल

स्रोत:[९]

सन्दर्भ सामग्रीहरू

  1. ↑ "Players - Top goals", FIFA.com, मूलबाट २०१५-०१-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१४।
  2. ↑ "World Cup seeds to be based on October world ranking", Espn Fc, ४ अक्टोबर २०१३, अन्तिम पहुँच १२ जनवरी २०१४।
  3. ↑ "World Cup money pot increased to $576m", reuters.com, मूलबाट १९ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०१४।
  4. ↑ "Host cities in 1950 FIFA World Cup", Colunas.globoesporte.com, अन्तिम पहुँच ९ अक्टोबर २०११।
  5. ↑ "2014 FIFA World Cup: Luck of the draw 'an essential component'", BBC, २ डिसेम्बर २०१३।
  6. ↑ "Neymar fires Brazil to comeback victory", FIFA, मूलबाट २४ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१४। अभिलेखिकरण २४ डिसेम्बर २०१८ वेब्याक मेसिन
  7. ↑ "Match report – Brazil–Croatia" (PDF), FIFA.com, १२ जुन २०१४, मूलबाट २९ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४।
  8. ↑ "GER-GHA", FIFA, मूलबाट २३ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१४।
  9. ↑ "adidas Golden Boot", FIFA.com, मूलबाट २०१४-१२-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४।
  1. ↑ विश्वकप फुटबलको इतिहासमा पहिलो पटक ब्राजिलको खेलाडीद्वारा आत्मघाती गोल गरिएको हो ।[६]
  2. ↑ विश्वकप फुटबल म्याचमा सबैभन्दा बढी १५ गोलका साथ् क्लोजेले ब्राजिलका रोनाल्डोको बराबरी गरेका छन् ।[८]
उद्दरण त्रुटी: <ref> tags exist for a group named "nb", but no corresponding <references group="nb"/> tag was found.