एडिन्सन काभानी
Jump to navigation
Jump to search
![]() काभानी २०१८ फिफा विश्वकपमा उरुग्वेबाट खेल्दै | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | एडिन्सन रोवर्टो काभानी गोमेज[१] | ||
जन्म मिति | १४ फेब्रुअरी १९८७ | ||
जन्म स्थान | साल्टो, उरुग्वे | ||
उचाई | १.८८ मि[२] | ||
खेल्ने स्थान | अग्रपंक्ति | ||
क्लबको विवरण | |||
हालको क्लब | म्यानचेस्टर युनाइटेड | ||
सङ्ख्या | ७ | ||
युवा क्लब | |||
२०००–२००५ | दुनिबियो | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
२००५–२००७ | दुनिबियो | २५ | (९) |
२००७–२०१० | पालेर्मो | १०९ | (३४) |
२०१०–२०१३ | नेपोलि | १०४ | (७८) |
२०१३–२०२० | पेरिस सेन्ट-जेर्मेन | २०० | (१३८) |
२०२०- | म्यानचेस्टर युनाइटेड | ० | (०) |
राष्ट्रिय टोली† | |||
२००७ | उरुग्वे यु२० | १४ | (९) |
२०१२ | उरुग्वे ओलम्पिक टिम | ५ | (३) |
२००८– | उरुग्वे | ११६ | (५०) |
|
'एडिन्सन रोबर्टो काभानी गोमेज उरुग्वे राष्ट्रिय फुटबल टिम र म्यानचेस्टर युनाइटेडका स्ट्राइकर हुन । आधुनिक स्ट्राइकरका रूपमा चिनिने कभानीलाई द्रुत, बलिया, र मौकाको सही उपयोग गर्ने खेलाडीका साथसाथै विश्वसनिय फरवार्डका रूपमा लिइन्छ । पेनाल्टी र फ्रि किक विशेषज्ञ कभानी खुट्टा वा हेडर मार्फत प्रभावकारी गोल गर्न माहिर मानिन्छन् । स्ट्राइकर उनको मनपर्दो स्थान भएपनि उनी विङ्गर र सहयोगी स्ट्राइकरका रूपमा पनि खेल्न सक्छन । मन्टेभिडियोको डानुबियो क्लबबाट खेल जीवन सुरू गरेका उनले २००७ मा सिरी ए क्लब पालेर्मो प्रवेश गर्नुअघि दुई वष बिताए । अहिले उनी म्यानचेस्टर युनाइटेड फुटबल क्लब का लागि खेल्दछन् ।
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ "Edinson Roberto CAVANI GOMEZ", SSC Napoli, मूलबाट २९ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१३।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "2018 FIFA World Cup: List of players" (PDF), FIFA, १८ जुन २०१८, पृ: ३२।