सेरिए आ
स्वरूप
| देश | |
|---|---|
| सङ्घ | यूइएफए |
| स्थापना | १९२९ |
| टोलीको सङ्ख्या | २० |
| Level पिरामिड | १ |
| घरेलु कप | कोप्पा इटालिया सुपरकोप्पा इटालीना |
| अन्तर्राष्ट्रिय कप | युइएफए च्याम्पियन्स लिग युइएफए यूरोपा लिग |
| वर्तमान विजेता | युभेन्टस (२०१७-१८) |
| सबैभन्दा धेरै पटक विजेता | युभेन्टस (३४ उपाधि) |
| वेबसाइट | सिरी ए |
सिरी ए (English: Lega_Serie_A) इटालीको माथिल्लो श्रेणीको फुटबल लिग हो । युभेन्टस, इन्टर मिलान र एसी मिलान यो लिगका विश्वप्रसिद्ध क्लबहरू हुन् । विश्वका अन्य लिगको तुलनामा यो लिग का क्लबहरूबाट धेरै खेलाडीले बलोन डी ओर पुरस्कार जितेका छन् । तीमध्ये रोनाल्डो, जिनेदिन जिदाने, काका आदि खेलाडीहरू पर्दछन् ।