सामग्रीमा जानुहोस्

युभेन्टस फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युभेन्टस
Juventus' crest
पुरा नामयुभेन्टस फुटबल क्लब
उपनाम(हरू)ओल्ड लेडी[]
स्थापना१ नोभेम्बर १८९७; १२६ वर्ष पहिले (१८९७-११-01) (स्पोर्ट क्लब युभेन्टस को रूपमा)[]
मैदानयुभेन्टस स्टेडियम
मैदान क्षमता४१,५०७
मालिकअग्नेल्ली परिवार
अध्यक्षआन्द्रे अग्नेल्ली
प्रशिक्षकमास्सीमिलियानो अल्लेग्री
लिगसिरी ए
२०१७-१८विजेता
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क्लब हो । इटालीका सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो । युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी ३१ पटक सिरी ए उपाधि जितेको यस क्लबले हालसम्म ९ इटालीयन कप, ६ पटक राष्ट्रिय सुपर कप, र, ११ कन्फिडरेसन र अन्तर-कन्फिडरेसन प्रतियोगिता जितेर युरोपियन क्लब मध्ये धेरै ट्रफी जित्ने चौथो ठूलो क्लब बन्न सफल बनेको छ ।

अलियाञ्ज रङ्गशाला
स्थानकोर्सो गेइटानो सिरिआ,
५०१०१५१ टुरिन, इटाली
मालिकयुभेन्टस फुटबल क्लब
परिचालकयुभेन्टस फुटबल क्लब
निर्माण
निर्माण सुरुवात१ मार्च २००९
खुला८ सेप्टेम्बर २०११
निर्माण लागत१५५०००००० युरो[]
वास्तुकारहर्नाण्डो स्वारेज,
गिनो जाभानेल्ला,
गियोरगेट्टो ग्युगिआरो


  1. Or Madama in Piedmontese language.
  2. "Storia della Juventus Football Club", magicajuventus.com (Italianमा), अन्तिम पहुँच ८ जुलाई २००७  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२१ मिति
  3. "L’immobiliare Juve: dopo lo stadio ecco la Continassa", Gazzetta dello Sport, ७ अगष्ट २०१५, १९ जनवरी २०१९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)