युभेन्टस फुटबल क्लब
स्वरूप
पुरा नाम | युभेन्टस फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | ओल्ड लेडी[१] | |||
स्थापना | १ नोभेम्बर १८९७[२] | (स्पोर्ट क्लब युभेन्टस को रूपमा)|||
मैदान | युभेन्टस स्टेडियम | |||
क्षमता | ४१,५०७ | |||
मालिक | अग्नेल्ली परिवार | |||
अध्यक्ष | आन्द्रे अग्नेल्ली | |||
प्रशिक्षक | मास्सीमिलियानो अल्लेग्री | |||
लिग | सिरी ए | |||
२०१७-१८ | विजेता | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क्लब हो । इटालीका सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो । युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी ३१ पटक सिरी ए उपाधि जितेको यस क्लबले हालसम्म ९ इटालीयन कप, ६ पटक राष्ट्रिय सुपर कप, र, ११ कन्फिडरेसन र अन्तर-कन्फिडरेसन प्रतियोगिता जितेर युरोपियन क्लब मध्ये धेरै ट्रफी जित्ने चौथो ठूलो क्लब बन्न सफल बनेको छ ।
स्टेडियम
[सम्पादन गर्नुहोस्]स्थान | कोर्सो गेइटानो सिरिआ, ५०१०१५१ टुरिन, इटाली |
---|---|
मालिक | युभेन्टस फुटबल क्लब |
परिचालक | युभेन्टस फुटबल क्लब |
निर्माण | |
निर्माण सुरुवात | १ मार्च २००९ |
खुला | ८ सेप्टेम्बर २०११ |
निर्माण लागत | १५५०००००० युरो[३] |
वास्तुकार | हर्नाण्डो स्वारेज, गिनो जाभानेल्ला, गियोरगेट्टो ग्युगिआरो |
- ↑ Or Madama in Piedmontese language.
- ↑ "Storia della Juventus Football Club", magicajuventus.com (Italianमा), अन्तिम पहुँच ८ जुलाई २००७। वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२१ मिति
- ↑ "L’immobiliare Juve: dopo lo stadio ecco la Continassa", Gazzetta dello Sport, ७ अगष्ट २०१५, १९ जनवरी २०१९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)