काका (फुटबल खेलाडी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
काका
Kaká vs Real Sociedad 2011.jpg
काका रियल म्याड्रिडमा रहँदा
व्यक्तिगत विवरण
पुरा नाम रिकार्डो इजेक्सन डस सान्तोस लेइट
जन्म मिति (१९८२-०४-२२) अप्रिल २२, १९८२ (उमेर ३८)
उचाई १.८६ मी (६ फिट १ इन्च)
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लबको विवरण
हालको क्लब ओर्लान्डो सिटी
सङ्ख्या 10
युवा क्लब
1994–2000 साओ पाउलो
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
2001–2003 साओ पाउलो 59 (23)
2003–2009 एसी मिलान 193 (70)
2009–2013 रियल म्याड्रिड 85 (23)
2013–2014 एसी मिलान 30 (7)
2014– ओर्लान्डो सिटी 12 (5)
2014साओ पाउलो (ऋण) 19 (2)
राष्ट्रिय टोली
2002– ब्राजिल 89 (29)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 24 मे 2015.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी 14 अक्टोबर 2014

रिकार्डो इजेक्सन डस सान्टोस लेइट (जन्म सन् १९८२ अप्रिल २२ ) पूर्व ब्राजिलियन व्यावसायिक फुटबल खेलाडी हुन्। उनी फुटबल टीमका आक्रमक मध्यपंक्तिका खेलाडी हुन जो विश्वमा काका नामले चिनिन्छन। उन्ले साआे पाउलो, एसी मिलान, रियल म्याड्रिड, ओर्लान्डो सिटी क्लबबाट लामो समयसम्म व्यावसायिक फुटबल खेले ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

खेल जीवन[सम्पादन गर्ने]

पुरस्कार[सम्पादन गर्ने]

  • फिफा बेलोन'डि ओर:२००७

उपाधिरू[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]