सामग्रीमा जानुहोस्

साओ पाउलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साओ पाउलो
मुनिसिपियो डी साओ पाउलो
ब्राजिलको नगरपालिका
साओ पाउलोको झण्डा
साओ पाउलोको प्रतीक चिह्न
उपनाम: 
टेररा डा गरोआसम्पा
स्थापनाजनवरी २५,१५५४
सरकार
  मेयरफर्नान्डो हाडेड
(२०१३-२०१७)
क्षेत्रफल
  नगरपालिका१,५२२.९८६ किमी (५८८.०२८ वर्ग माइल)
  महानगर
७,९४३.८१८ किमी (३०६७.१२५ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)[][]
  नगरपालिका११,३१६,१४९ (सबैभन्दा धेरै)
  घनत्व७,२१६.३/किमी (१८६९०/वर्ग माइल)
  महानगर
२०,८२०,०९३
वेबसाइटwww.prefeitura.sp.gov.br

साओ पाउलो ब्राजिलको सबैभन्दा ठुलो महानगर तथा सबैभन्दा धेरै जनसङ्ख्या भएको नगर हो । साओ पाउलो दक्षिण अमेरिकाको सबैभन्दा धेरै जनघनत्व भएको शहर हो तथा विश्वको सबैभन्दा धेरै जनसङ्ख्या हुनेमा छैठौ स्थानमा पर्छ । यो शहरलाई आदरका रूपमा सेन्ट पाउल अफ टार्सस भनिन्छ ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]