करिम बेन्जेमा
![]() बेन्जेमा सन् २०१९ मा रियल म्याड्रिडको लागि खेल्दै | |||
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | करिम मोस्तफा बेन्जेमा[१] | ||
जन्म मिति | [२] | १९ डिसेम्बर १९८७||
जन्म स्थान | ल्योन, फ्रान्स | ||
उचाइ | १.८५ मि[३] | ||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | रियल म्याड्रिड | ||
सङ्ख्या | ९ | ||
युवा करियर | |||
१९९६–२००५ | ल्योन | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००४–२००६ | ल्योन बि | २० | (१५) |
२००४–२००९ | ल्योन | ११२ | (४३) |
२००९– | रियल म्याड्रिड | ३२७ | (१६०) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००४ | फ्रान्स यु१७ | ४ | (१) |
२००४–२००५ | फ्रान्स यु१८ | १७ | (१४) |
२००५–२००६ | फ्रान्स यु१९ | ९ | (५) |
३००६ | फ्रान्स यु२१ | ५ | (०) |
२००७– | फ्रान्स | ८१ | (२७) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३ सेप्टेम्बर २०१९ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १९ मे २०१८ |
करिम मोस्तफा बेन्जेमा (फ्रान्सेली उच्चारण: [kaʁim mɔstafa bɛnzema], अरबी: كريم بنزيمة, अङ्ग्रेजी: Karim Benzema; जन्म: सन् १९८७ डिसेम्बर १९; करिम बेन्जेमा) फ्रान्सेली व्यवसायिक फुटबल खेलाडी हुन् जो स्पेनी क्लब रियल म्याड्रिड र फ्रान्स राष्ट्रिय फुटबल टोलीको लागि स्ट्राइकरको रूपमा खेल्ने गर्दछन्। खतरनाक युरोपेली स्ट्राइकरको रूपमा चिनिने बेन्जेमालाई डी क्षेत्रभित्र प्रभावशाली गोल गर्न सक्ने क्षमता भएको खेलाडी मानिन्छ। फ्रान्सको ल्योन सहरमा जन्मिएका बेन्जेमाले स्थानीय क्लब 'ब्रोन टेर्राइल्लन'बाट खेल जीवनको सुरुवात गरेका थिए। सन् १९९६ मा सहरकै ठूलो क्लब 'ओलम्पिके ल्योन्नाइस'सँग जोडिएको बेन्जेमा त्यही क्लबको युवा एकेडेमीबाट अघि बढेका थिए। सटिक पास निकाल्नु र बललाई गोलपोस्टको जाली चुमाउनु उनको विशेषता हो। खेल मैदानमा उनी विपक्षीको टाउको दुखाइको विषय बन्ने गर्छन्।[स्रोत नखुलेको] युवा फुटबलमा उनले फ्रान्सेली राष्ट्रिय फुटबल टोलीबाट यु-१७, यु-१८, यु-१९ र यु-२१ बाट खेलेका हुन।
प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]
खेल जीवन[सम्पादन गर्नुहोस्]
लियोन[सम्पादन गर्नुहोस्]
रियल म्याड्रिड[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "UEFA Champions League 2008/2009", uefa.com, अन्तिम पहुँच २९ जुन २०१२।
- ↑ "FIFA Club World Cup UAE 2017: List of players: Real Madrid CF" (PDF), FIFA, १६ डिसेम्बर २०१७, पृ: ५, अन्तिम पहुँच २३ डिसेम्बर २०१७।
- ↑ "Real Madrid C.F. – Karim Benzema", Real Madrid, अन्तिम पहुँच १८ नोभेम्बर २०१७।
- फ्रान्सका फुटबल खेलाडीहरू
- सन् १९८७ मा जन्म
- जीवित मानिसहरू
- फ्रान्सका अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरू
- रियल म्याड्रिड फुटबल क्लबका खेलाडीहरू
- ला लिगा खेलाडीहरू
- युइएफए युरो २०२० सहभागी खेलाडीहरू
- युइएफए युरो २००८ सहभागी खेलाडीहरू
- युइएफए युरो २०१२ सहभागी खेलाडीहरू
- फिफा विश्वकप २०१४ सहभागी खेलाडीहरू
- बेलोन डी' ओर विजेताहरू