नाइजेरिया राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | सुपर इगल्स | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सङ्गठन | नाइजेरिया फुटबल सङ्घ | ||||||||||
| सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||||||||||
| उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||||||||||
| प्रमुख प्रशिक्षक | Gernot Rohr | ||||||||||
| कप्तान | जोन मिकेल ओबि | ||||||||||
| सर्वाधिक गोलकर्ता | रशीदी यकीनी (३७) | ||||||||||
| गृह रङ्गशाला | अबुजा राष्ट्रिय रंगशाला | ||||||||||
| फिफा कोड | NGA | ||||||||||
| |||||||||||
| फिफा वरीयता क्रम | |||||||||||
| वर्तमान वरीयता | ४९ | ||||||||||
| उच्च वरीयता | ५ (अप्रिल १९९४) | ||||||||||
| निम्न वरीयता | ८२ (नोभेम्बर १९९९) | ||||||||||
| पहिलो अन्तर्राष्ट्रिय | |||||||||||
(Freetown, सिएरा लिओन; ८ अक्टोबर १९४९)[१] | |||||||||||
| ठूलो विजय | |||||||||||
(Lagos, Nigeria; २८ नोभेम्बर १९५९) | |||||||||||
| ठूलो हार | |||||||||||
(गोल्ड कोस्ट; १ जून १९५५) | |||||||||||
| विश्वकप | |||||||||||
| उपस्थिति | ६ (पहिलो खेल १९९४) | ||||||||||
| उत्कृष्ट नतिजा | राउन्ड अफ १६ (१९९४, १९९८, २०१४) | ||||||||||
| अफ्रिकी राष्ट्र कप | |||||||||||
| उपस्थिति | १७ (पहिलो खेल १९६३) | ||||||||||
| उत्कृष्ट नतिजा | बिजेता (१९८०, १९९४, २०१३) | ||||||||||
| अफ्रिकी राष्ट्र च्याम्पियनसिप | |||||||||||
| उपस्थिति | 3 (पहिलो खेल २०१४) | ||||||||||
| उत्कृष्ट नतिजा | उप बिजेता (२०१८) | ||||||||||
| कन्फेडेरेसन कप | |||||||||||
| उपस्थिति | २ (पहिलो खेल १९९५) | ||||||||||
| उत्कृष्ट नतिजा | चौथो स्थान (१९९५) | ||||||||||
पदक कीर्तिमान
| |||||||||||
नाइजेरिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्पेनको प्रतिनिधित्व गर्ने फुटबल टिम हो । यो नाइजेरिया फुटबल संघद्वार (एनएफएफ) संचालित छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Courtney, Barrie, "Sierra Leone – List of International Matches", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच ४ नोभेम्बर २०१०।