अफ्रिकी राष्ट्र कप
स्वरूप
| स्थापना | १० फेब्रुअरी १९५७ |
|---|---|
| क्षेत्र | अफ्रिका (सिएएफ) |
| समूह सङ्ख्या | २४ (२०१९ देखि) |
| वर्तमान विजेता | |
| सबैभन्दा सफल टोली | |
| वेबसाइट | आधिकारिक वेबसाइट |
अफ्रिकी राष्ट्र कप(फ्रान्सेली: Coupe d'Afrique des Nations) वा एएफसीएन अफ्रिकामा मुख्य अन्तर्राष्ट्रिय सङ्घ फुटबल प्रतियोगिता हो । यो हरेक दुई वर्षमा आयोजित हुन्छ, र यसका बिजेता फिफा कन्फेडेरेसन कपको लागि स्वचलित रूपमा छनोट हुन्छन् ।[१]भयो
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "अफ्रिका राष्ट्र कप - कसरी सुरु भयो", BBC Sport (BBC), १४ डिसेम्बर २००१, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२।
बाह्य कडीहरु
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अफ्रिकी राष्ट्र कप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अफ्रिकी राष्ट्र कप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।