१९९८ फिफा विश्वकप
Jump to navigation
Jump to search
१९९८ फिफा विश्वकप १६ औँ फिफा विश्वकप थियो ,पुरुषहरूको राष्ट्रिय एसोसिएशन फुटबल टोलीहरूको लागि विश्व च्याम्पियनशिप। यो १० जुन १२ जुलाई १९९८ देखि फ्रान्समा आयोजित गरिएको थियो। यो देश टूर्नामेंटको इतिहासमा दोस्रो पटक फिफाद्वारा होस्ट राष्ट्रको रूपमा छनोट गरिएको थियो । मोरक्कोलाई बोली प्रक्रियामा हराउदै फ्रान्सले दोस्रो पटक फिफा विश्वकप आयोजना गरेको थियो ।(पहिलो १९३८ मा भएको थियो), र यो युरोपमा आयोजित नौऔं पटक थियोे ।
Coupe du Monde – France 98 | |
---|---|
175px | |
प्रतियोगिता विवरण | |
आयोजक देश | ![]() |
मिती | १० जुन– १२ जुलाई (३३ दिन) |
जम्मा टिम सङ्ख्या | ३२ (५ संघहरूबाट) |
मैदान | १० (१० वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ![]() |
उप विजेता | ![]() |
तेस्रो स्थान | ![]() |
चौथो स्थान | ![]() |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | ६४ |
हानिएको गोल | १७१ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | २,७८५,१०० (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | ![]() |
उत्कृष्ट खेलाडी | ![]() |
उत्कृष्ट युवा खेलाडी | ![]() |
उत्कृष्ट गोलरक्षक | ![]() |