१९९८ फिफा विश्वकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

१९९८ फिफा विश्वकप १६ औं फिफा विश्वकप थियो ,पुरुषहरूको राष्ट्रिय एसोसिएशन फुटबल टोलीहरूको लागि विश्व च्याम्पियनशिप। यो १० जुन १२ जुलाई १९९८ देखि फ्रान्समा आयोजित गरिएको थियो। यो देश टूर्नामेंटको इतिहासमा दोस्रो पटक फिफाद्वारा होस्ट राष्ट्रको रूपमा छनोट गरिएको थियो । मोरक्कोलाई बोली प्रक्रियामा हराउदै फ्रान्सले दोस्रो पटक फिफा विश्वकप आयोजना गरेको थियो ।(पहिलो १९३८ मा भएको थियो), र यो युरोपमा आयोजित नौऔं पटक थियोे ।

१९९८ फिफा विश्वकप
Coupe du Monde – France 98
175px
प्रतियोगिता विवरण
आयोजक देश  फ्रान्स
मिती १० जुन– १२ जुलाई (३३ दिन)
जम्मा टिम सङ्ख्या ३२ (५ संघहरूबाट)
मैदान १० (१० वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता  फ्रान्स (१औँ उपाधि)
उप विजेता  ब्राजिल
तेस्रो स्थान  क्रोएसिया
चौथो स्थान  नेदरल्याण्ड
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल ६४
हानिएको गोल १७१ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या २,७८५,१०० (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ता क्रोएसिया Davor Šuker (6 goals)
उत्कृष्ट खेलाडी ब्राजिल Ronaldo
उत्कृष्ट युवा खेलाडी इङ्गल्याण्ड Michael Owen
उत्कृष्ट गोलरक्षक फ्रान्स Fabien Barthez