नेदरल्यान्ड राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | ओरेन्ज हल्याण्ड क्लकवर्क ओरेन्ज[१] The Flying Dutchmen[२] | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सङ्गठन | रोयल डच फुटबल सङ्घ (केएनभिपि) | ||||||||||||||||
| सङ्घ | यूरोपीय फुटबल संघहरूको सङ्घ (यूरोप) | ||||||||||||||||
| प्रमुख प्रशिक्षक | रोनाल्ड कोमेन | ||||||||||||||||
| कप्तान | भर्जिल भन डिक | ||||||||||||||||
| सर्वाधिक उपस्थिति | वेस्ले स्नाइडर (१३३) | ||||||||||||||||
| सर्वाधिक गोलकर्ता | रोबिन भान पर्सी (५०) | ||||||||||||||||
| गृह रङ्गशाला | एम्स्टरडाम एरेना (५४,०३३) डी कुइप (५१,११७) फिलिप्स स्टेडियम (३५,०००) | ||||||||||||||||
| फिफा कोड | NED | ||||||||||||||||
| |||||||||||||||||
| फिफा वरीयता क्रम | |||||||||||||||||
| वर्तमान वरीयता | १७ | ||||||||||||||||
| उच्च वरीयता | १[३] (अगस्त २०११ – सेप्टेम्बर २०११) | ||||||||||||||||
| निम्न वरीयता | २५ (मे १९९८) | ||||||||||||||||
| पहिलो अन्तर्राष्ट्रिय | |||||||||||||||||
(एन्टवर्प, बेल्जियम; ३० अप्रिल १९०५) | |||||||||||||||||
| ठूलो विजय | |||||||||||||||||
(इन्धोभेन, नेदरल्यान्ड; २ सेप्टेम्बर २०११) | |||||||||||||||||
| ठूलो हार | |||||||||||||||||
(डार्लिङ्गगटन, इङ्ल्यान्ड; २१ डिसेम्बर १९०७)[४] | |||||||||||||||||
| विश्वकप | |||||||||||||||||
| उपस्थिति | ९ (पहिलो खेल १९३४) | ||||||||||||||||
| उत्कृष्ट नतिजा | उप-बिजेता, १९७४, १९७८ र २०१० | ||||||||||||||||
| युरोपियन च्याम्पियनसिप | |||||||||||||||||
| उपस्थिति | ९ (पहिलो खेल १९७६) | ||||||||||||||||
| उत्कृष्ट नतिजा | बिजेता, १९८८ | ||||||||||||||||
पदक कीर्तिमान
| |||||||||||||||||
नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नेदरल्यान्डको प्रतिनिधित्व गर्ने फुटबल टिम हो ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "Holland Football Facts", Holland.com, २०१३-०७-२५, अन्तिम पहुँच २०१३-०७-२५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-१५ मिति
- ↑ "Holland’s media-friendly football pros", Radio Netherlands Worldwide, २०११-१२-१७, अन्तिम पहुँच २०१३-०७-२५। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१२ मिति
- ↑ The Netherlands reached the top spot in the FIFA ranking on August 10, 2011. FIFA will publish the ranking on August 24.
- ↑ Note that this match is not considered to be a full international by the English Football Association, and does not appear in the records of the England team
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नेदरल्यान्ड राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।