टोनी क्रूस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टोनी क्रुस
Liver-RM (6) (cropped).jpg
सन् २०१८ मा क्रुस रियल म्याड्रिड बाट खेल्दै ।
व्यक्तिगत विवरण
पुरा नाम टोनि क्रुस[१]
जन्म मिति (१९९०-०१-०४) ४ जनवरी १९९० (उमेर २९)[१]
जन्म स्थान Greifswald, जर्मनी
उचाई १.८३ मि[२]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब रियल म्याड्रिड
नम्बर
युवा क्लब
१९९७–२००२ Greifswalder SC
२००२–२००६ Hansa Rostock
२००६–२००७ बायर्न म्युनिख जरनिय
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००७–२००८ बायर्न म्युनिख १३ (४)
२००७–२०१४ बायर्न म्युनिख १३० (१३)
२००९–२०१०बायर ०४ लिभरकुसेन (ऋणमा) ४३ (१०)
२०१४– रियल म्याड्रिड १५२ (११)
राष्ट्रिय टिम
२००५–२००७ जर्मनी यू-१७ ३४ (१७)
२००९ जर्मनी यू-१९ (३)
२००८–२००९ जर्मनी यू२१ १० (२)
२०१०– जर्मनी ९२ (१४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १८:२८, ६ अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २०:४७, ९ सेप्टेम्बर २०१८ (युटिसी)

टोनी क्रूस जन्म ४ जनवरी १९९०) जर्मन फुटबल खेलाडी हुन् जो स्पेनिस क्लब रियल म्याड्रिडजर्मनीका लागि मध्यपंक्ति बाट खेल्दै अायका छन्।

क्लब जीवन[सम्पादन गर्ने]

१७ बर्षको उमेरमै बायर्न म्युनिखको वरिष्ठ टोलीमा अटाएका क्रुज १८ महिना बायर ०४ लेभरकुसेनमा बिताएर बायर्न फर्कँदा बायर्न बुन्डेस लिगामा निरिह सावित भइरहेको थियो । बायर्नको त्यो स्थितिलाई उल्टाउँदै बायर्नलाई ३ बुन्डेस लिगा र २०१३ युइएफए च्याम्पियन्स लिग जिताउने काम क्रुजले गरे । उनी २०१४ फिफा विश्वकप जितेपछी आफुलाई ६ बर्षे अनुबन्धनमा पार्दै रियल म्याड्रिड प्रवेश गरेका हुन् । सही स्थानमा सही खेलाडीलाई बल वितरण गर्न एकदमै सक्षम मानिने क्रुजलाई वर्तमान पुस्ताका सबभन्दा आक्रामक मिडफिल्डरका रूपमा लिइन्छ ।

अन्तराष्ट्रिय जीवन[सम्पादन गर्ने]

उनले २०१० र २०१४ विश्वकप अनि २०१२ युइएफए युरोमा जर्मनीको साथ दिएका छन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

जर्मनीको ग्रीफस्वाल्डमा जन्मिएका क्रुजका दाजु फेलिक्स क्रुज पनि फुटबलर हुन् । जेसिका फार्बरसँगको लामो सम्बन्धका कारण उनले लियोन नामका छोरा जन्माएका छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "FIFA Club World Cup Morocco 2013: List of Players" (PDF), FIFA, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ३१ अगस्ट २०१५ 
  2. "Toni Kroos - Official Website - Real Madrid CF", अन्तिम पहुँच २ अक्टोबर २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]