टोनी क्रूस
|
सन् २०१८ मा क्रुस रियल म्याड्रिडबाट खेल्दै । | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | टोनि क्रुस[१] | ||
| जन्म मिति | ४ जनवरी १९९०[१] | ||
| जन्म स्थान | Greifswald, जर्मनी | ||
| उचाइ | १.८३ मि[२] | ||
| खेल्ने स्थान(हरू) | मध्यपंक्ति | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | रियल म्याड्रिड | ||
| सङ्ख्या | ८ | ||
| युवा करियर | |||
| १९९७–२००२ | Greifswalder SC | ||
| २००२–२००६ | Hansa Rostock | ||
| २००६–२००७ | बायर्न म्युनिख जरनिय | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २००७–२००८ | बायर्न म्युनिख | १३ | (४) |
| २००७–२०१४ | बायर्न म्युनिख | १३० | (१३) |
| २००९–२०१० | → बायर ०४ लिभरकुसेन (ऋणमा) | ४३ | (१०) |
| २०१४–२०२४ | रियल म्याड्रिड | ३०६ | (२२) |
| अन्तर्राष्ट्रिय करियर | |||
| २००५–२००७ | जर्मनी यू-१७ | ३४ | (१७) |
| २००९ | जर्मनी यू-१९ | ५ | (३) |
| २००८–२००९ | जर्मनी यू२१ | १० | (२) |
| २०१०–२०२४ | जर्मनी | ११४ | (१७) |
सम्मान | |||
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
टोनी क्रूस जन्म ४ जनवरी १९९०) जर्मनीका पूर्व पेशेवर फुटबल खेलाडी हुन्।
क्लब जीवन
[सम्पादन गर्नुहोस्]१७ वर्षको उमेरमै बायर्न म्युनिखको वरिष्ठ टोलीमा अटाएका क्रुज १८ महिना बायर ०४ लेभरकुसेनमा बिताएर बायर्न फर्कँदा बायर्न बुन्डेस लिगामा निरिह सावित भइरहेको थियो । बायर्नको त्यो स्थितिलाई उल्टाउँदै बायर्नलाई ३ बुन्डेस लिगा र २०१३ युइएफए च्याम्पियन्स लिग जिताउने काम क्रुजले गरे । उनी २०१४ फिफा विश्वकप जितेपछी आफुलाई ६ वर्षे अनुबन्धनमा पार्दै रियल म्याड्रिड प्रवेश गरेका हुन् । सही स्थानमा सही खेलाडीलाई बल वितरण गर्न एकदमै सक्षम मानिने क्रुजलाई वर्तमान पुस्ताका सबभन्दा आक्रामक मिडफिल्डरका रूपमा लिइन्छ ।
अन्तराष्ट्रिय जीवन
[सम्पादन गर्नुहोस्]उनले २०१० र २०१४ विश्वकप अनि २०१२ युइएफए युरोमा जर्मनीको साथ दिएका छन् ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]जर्मनीको ग्रीफस्वाल्डमा जन्मिएका क्रुजका दाजु फेलिक्स क्रुज पनि फुटबलर हुन् । जेसिका फार्बरसँगको लामो सम्बन्धका कारण उनले लियोन नामका छोरा जन्माएका छन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "FIFA Club World Cup Morocco 2013: List of Players" (PDF), FIFA, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ३१ अगस्ट २०१५। वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
- ↑ "Toni Kroos - Official Website - Real Madrid CF", अन्तिम पहुँच २ अक्टोबर २०१८।