बुन्डेसलिगा
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
| देश | जर्मनी |
|---|---|
| सङ्घ | युइएफए |
| स्थापना | १९६३ |
| टोलीको सङ्ख्या | 20 |
| Level पिरामिड | १ |
| पदघटमा | २. बुन्डेसलिगा |
| घरेलु कप | |
| अन्तर्राष्ट्रिय कप | |
| वर्तमान विजेता | बायर्न म्युनिख (२७ औंं उपाधि) (२०१७–१८) |
| सबैभन्दा धेरै पटक विजेता | बायर्न म्युनिख (२७ औंं उपाधि) |
| सर्वाधिक गोलकर्ता | गर्ड मुलर (३७५ गोलहरु) |
| टिभी साझेदार | |
| वेबसाइट | आधिकारिक वेबसाइट |
बुन्डेसलिगा(जर्मनेली: [ˈbʊndəsˌliːɡa] (
) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ वटा क्लबहरु एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने बोरूसिया डर्टमन्ड, बोरूसिया मोन्चेनग्लाडब्याच, ह्यामबर्गर एस भी, वर्डर ब्रिमेन आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।