सामग्रीमा जानुहोस्

ला लिगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ला लिगा संसारका सबभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक हो । यो स्पेनको घरेलु सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिग हो ।

ला लिगा
देश स्पेन
सङ्घयुइएफए
स्थापना१९२९; ९७ वर्ष अघि (१९२९)
टोलीको सङ्ख्या२०
लेभल पिरामिड
पदघटमासेगुन्डा डिभिजन
घरेलु कपकोपा डेल रे
सुपरकोपा डि इस्प्यानल
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेतारियल म्याड्रिड (३४ औंं उपाधि)
सबैभन्दा धेरै पटक विजेतारियल म्याड्रिड (३४ औंं उपाधि)
सर्वाधिक गोलकर्तालियोनेल मेस्सी(४४४ गोल)
टिभी साझेदारला लिगाका प्रसारणकर्ताहरूको सुचि
वेबसाइटwww.laliga.es/en
२०१९–२० ला लिगा

यश लिग सर्वप्रथम सन् १९२९ साल देखि सुरु भएको हो।त्यस कारण यश लिगको पहिलो सिजन १९२९ हो। जुन लिग एफसी बार्सिलोनाले जित्न सफल भएको थियो|

क्लब संख्या

[सम्पादन गर्नुहोस्]

यश लिगमा हाल जम्मा २० टिमहरू मात्र सहभागी हुन्छन् ।तर विभिन्न समयमा टिमको संख्या घटबढ भएको छ।जस्तै :-

 
  • 1929–1934: १० क्लबहरू
  • 1934–1941: १२ क्लबहरू
  • 1941–1950: १४ क्लबहरू
  • 1950–1971: १६ क्लबहरू
  • 1971–1987: १८ क्लबहरू
  • 1987–1995: २० क्लबहरू
  • 1995–1997: २२ क्लबहरू
  • 1997–वर्तमान सम्म: २० क्लबहरू

यस लिगमा हालसम्म विभिन्न कुल ६२ टिमहरूले सहभागी जनाइसकेको छ।तर मात्र कुल टिमले उपाधि चुमेको छ।जस अन्तर्गत सर्वाधिक रियल म्याड्रिड ले ३४ पटक र दोस्रो एफसी बार्सिलोनाले २५ पटक चुमेका छन्।

खेलाडी रेकर्ड

[सम्पादन गर्नुहोस्]

सर्वाधिक गोल

[सम्पादन गर्नुहोस्]
वरियता नाम क्लब सिजन गोल खेल औसत
1 अर्जेन्टिना लियोनेल मेस्सी एफसी बार्सिलोना 2004–4854441
2 पोर्तगाल क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड 2009–2612371.1
3 स्पेन टेल्मो जार्रा एथ्लेटिको बिल्बाओ 1940–19552512780.9

सर्वाधिक खेल

[सम्पादन गर्नुहोस्]
वरियता नाम वर्ष/सिजन खेल गोल
1 स्पेन Andoni Zubizarreta १९८१–१९९८६२२
2 स्पेन राउल १९९४-१०१०५५०२२८
3 स्पेन एउसेबीओ साक्रिस्टेन १९८३–२००२५४३३६