सामग्रीमा जानुहोस्

दक्षिण एसियाली फुटबल सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(साफबाट अनुप्रेषित)
दक्षिण एसियाली फुटबल महासङ्घ
साफका सदस्य राष्ट्रहरू
आदर्श वाक्य Strength in Unity
गठन१९९७
प्रकारखेलकुद सङ्घहरू
सदस्यता
७ राष्ट्रहरू
संस्था प्रमुख
बङ्गलादेश काजी सलाहुद्दिन
मूल सङ्गठनहरू
एएफसी
वेबसाइटsouthasiafootball.com

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) (अंग्रेजी:-South Asian Football Federation (SAFF) जसको स्थापना सन् १९९७ सालमा भएको थियो। यो एउटा महादेशका उप महादेशीय फुटबल सङ्घ हो जसका सात सदस्य राष्ट्र रहेका छन् । ती सदस्य राष्ट्रहरू बङ्गलादेश ,भुटान ,भारत ,नेपाल ,श्रीलङ्का ,माल्दिभस्,पाकिस्तान हुन्। जुन भुटान बाहेक सबै साफका संस्थापक सदस्य राष्ट्रहरू हुन्।भने भुटानले साफमा सन् २००० पछिमात्र आफ्नो सहभागीता पेश गरेको थियो । यो सार्कका राष्ट्रहरूमा फुटबल सम्बन्धित विषयमा काम गर्ने एक खेलकुद संस्था हो।

यससँगै सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो।

सहभागी राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]

साफमा हाल ७ सहभागी राष्ट्रहरू रहेको छ । सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासङ्घका ७ सदस्य राष्ट्रहरू
साफका सहभागी ७ राष्ट्रहरूका राष्ट्र फुटबल टिमहरू
-
राष्ट्र वर्ष सङ्घ सदस्य राष्ट्रिय लिग
 बङ्गलादेश१९९७बङ्गलादेश फुटबल महासङ्घसंस्थापक सदस्यबङ्गलादेश प्रिमियर लिग(फुटबल)
 भारत१९९७अखिल इन्डिया फुटबल सङ्घसंस्थापक सदस्यइन्डियन सुपर लिग
 माल्दिभ्स१९९७माल्दिभ्सको फुटबल सङ्घसंस्थापक सदस्यदिभेहि प्रिमियर लिग
 नेपाल१९९७अखिल नेपाल फुटबल सङ्घसंस्थापक सदस्यनेपाल राष्ट्रिय लिग
 पाकिस्तान१९९७पाकिस्तान फुटबल महासङ्घसंस्थापक सदस्यपाकिस्तान प्रिमियर लिग
 श्रीलङ्का१९९७श्रीलङ्काको फुटबल महासङ्घसंस्थापक सदस्यश्रीलङ्का फुटबल प्रिमियर लिग
 भुटान२०००भुटान फुटबल महासङ्घपछिल्लो सदस्यभुटान राष्ट्रिय लिग

कुनै समयको सदस्य

[सम्पादन गर्नुहोस्]
राष्ट्र वर्ष सङ्घ
 अफगानिस्तान
२००५-२०१५अफ्गानिस्थान फुटबल महासङ्घ

संस्था प्रमुख

[सम्पादन गर्नुहोस्]
प्रमुख वर्ष
नेपाल गणेश थापा २००१-२०००९
बङ्गलादेशकाजी सलहुद्दिन २००९-वर्तमान सम्म

साफका प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]

साफ च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]

साफ महिला च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]

साफ यु-१९ च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]

साफ यु-१६ च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]

साफ गेममा फुटबल

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

ढाँचा:एसियामा फुटबल

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]