पाकिस्तान राष्ट्रिय फुटबल टोली
स्वरूप
| उपनाम(हरू) | Pak Shaheen (پاک شاہین) | ||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सङ्गठन | पाकिस्तान फुटबल सङ्घ | ||||||||||||||||||||||
| सङ्घ | एएफसी (एसिया) | ||||||||||||||||||||||
| उप-सङ्घ | साफ (दक्षिण एसिया) | ||||||||||||||||||||||
| प्रमुख प्रशिक्षक | José Antonio Nogueira | ||||||||||||||||||||||
| कप्तान | सद्दाम हुसेन | ||||||||||||||||||||||
| गृह रङ्गशाला | पञ्जाब रंगशाला | ||||||||||||||||||||||
| फिफा कोड | PAK | ||||||||||||||||||||||
| |||||||||||||||||||||||
| फिफा वरीयता क्रम | |||||||||||||||||||||||
| वर्तमान वरीयता | १९९ | ||||||||||||||||||||||
| उच्च वरीयता | १४२ (फेब्रुअरी १९९३) | ||||||||||||||||||||||
| निम्न वरीयता | २०३ (अप्रिल–मे २०१७, अक्टोबर २०१७–मे २०१८) | ||||||||||||||||||||||
| पहिलो अन्तर्राष्ट्रिय | |||||||||||||||||||||||
(तेहरान, इरान; २७ अक्टोबर १९५० | |||||||||||||||||||||||
| ठूलो विजय | |||||||||||||||||||||||
(क्वालालम्पुर, मलेसिया; ५ अगस्ट १९६०)[१] (ताइपेइ, ताइवान; ६ अप्रिल २००८)[२] (ढाका, बङ्गलादेश; ८ डिसेम्बर २००९)[३] | |||||||||||||||||||||||
| ठूलो हार | |||||||||||||||||||||||
(तेहरान, इरान; १२ मार्च १९६९)[४] (रियाद, साउदी अरब; ९ मे १९७८)[५] (बगदाद, इराक; २८ मे १९९३)[६] | |||||||||||||||||||||||
पदक कीर्तिमान
| |||||||||||||||||||||||
पाकिस्तान राष्ट्रिय फुटबल टिम पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीता जनाउने पुरूष फुटबल टिम हो । यो पाकिस्तानमा फुटबलको लागि शासकीय निकाय पाकिस्तान फुटबल सङ्घको नियन्त्रण रहेको छ । यसको गृह मैदान पञ्जाब स्टेडियम हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ FIFA.com, "Live Scores - Pakistan - Matches - FIFA.com", FIFA.com।
- ↑ FIFA.com, "Live Scores - Pakistan - Matches - FIFA.com", FIFA.com।
- ↑ FIFA.com, "Live Scores - Pakistan - Matches - FIFA.com", FIFA.com।
- ↑ Pakistan: Fixtures and Results – 1969 FIFA.com
- ↑ https://www.11v11.com/teams/pakistan/tab/opposingTeams/opposition/Kenya/
- ↑ FIFA.com, "Live Scores - Pakistan - Matches - FIFA.com", FIFA.com।