सामग्रीमा जानुहोस्

दक्षिण एसियाली खेलकुद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण एसियाली खेलकुद (साग)
299
दक्षिण एसियाली खेलकुद (साग) को आधिकारिक लोगो

संक्षेपणSAG
ध्येय'
प्रथम वृत्तांत१९८४ सेप्टेम्बर काठमाडौ, नेपाल
हुन्छ प्रति२ वर्ष

दक्षिण एसियाली खेलकुद (साग) दक्षिण एसिया मा प्रत्यक दुई वर्षमा सञ्चालन हुने खेलकुद प्रतियोगिता हो। सागको प्रमुख निकाय दक्षिण एसियाली खेलकुद परिषद् हो। यसका सदस्यहरू : नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशअफगानिस्तान रहेका छन। साग एउटा बहु-खेल प्रतियोगिता हो। पछिल्लो साग खेलकुद (दक्षिण एसियाली खेलकुद २०१६) भारतको गुवाहाटी मा २०१६ फेब्रुअरी ५ देखि फेब्रुअरी १६ सम्म सञ्चालन भएको थियो।

वर्ष खेल आयोजक सहर आयोजक देश
१९८४ I काठमाडौँ नेपाल
नेपाल
१९८५ II ढाका बङ्गलादेश
बङ्गलादेश
१९८७ III कलकत्ता भारत
भारत
१९८९ IV इस्लामाबाद पाकिस्तान
पाकिस्तान
१९९१ V कोलम्बो श्रीलङ्का
श्रीलङ्का
१९९३ VI ढाका बङ्गलादेश
बङ्गलादेश
१९९५ VII चेन्नई भारत
भारत
१९९९ VIII काठमाडौँ नेपाल
नेपाल
२००४ IX इस्लामाबाद पाकिस्तान
पाकिस्तान
२००६ X कोलम्बो श्रीलङ्का
श्रीलङ्का
२०१० XI ढाका बङ्गलादेश
बङ्गलादेश
२०१६ XII गुवाहाटी [] भारत
भारत
२०१९ XIII काठमाडौँ नेपाल
नेपाल

दक्षिण एसियाली बीच गेम्स

[सम्पादन गर्नुहोस्]
वर्ष खेल आयोजक सहर देश
२०११ I हम्बनटोटा श्रीलङ्का
श्रीलङ्का

दक्षिण एसियाली विन्टर गेम्स

[सम्पादन गर्नुहोस्]
वर्ष खेल आयोजक सहर देश
२०११[] I देहरादुनऔली भारत
भारत

स्वर्ण पदक तालिका

[सम्पादन गर्नुहोस्]
देश समग्र विजेता द्वितीय स्वर्ण तृतीय स्वर्ण
 भारत
१२ पटक
-
-
 पाकिस्तान
-
७ पटक
४ पटक
 श्रीलङ्का
-
४ पटक
७ पटक
 नेपाल
-
१ पटक
-
 बङ्गलादेश
-
-
२ पटक

सर्वकालिन पदक तालिका

[सम्पादन गर्नुहोस्]
ओहदा देश (NOC) सहभागिता स्वर्ण रजत काँस्य जम्मा
 भारत१२१०८८६३2३२६२०४६
 पाकिस्तान१२३२३४१२३९३११२८
 श्रीलङ्का१२२१०३५१५५३१११४
 नेपाल१२७९१२२२७२४७३
 बङ्गलादेश१२६७१७७४०३६४७
 अफगानिस्तान२०२५५४९९
 भुटान१२१६५३७१
 माल्दिभ्स१२१२

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "12th SAF Games Mantle Falls on State", The New Indian Express, अन्तिम पहुँच २२ डिसेम्बर २०१४ अभिलेखिकरण २५ डिसेम्बर २०१८ वेब्याक मेसिन
  2. "South Asian Winter Games to have two opening and closing", The Times of India, २०१०-११-२५, अन्तिम पहुँच २०११-०८-०१ अभिलेखिकरण २०१२-११-०४ वेब्याक मेसिन