दक्षिण एसियाली खेलकुद १९८५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
II साग गेम
चित्र:1985 South Asian Games logo.jpg
आयोजक सहरबङ्गलादेशढाका, बङ्गलादेश
Nations participating
सहभागी खेलाडी संख्या-
प्रतियोगिताहरू७ खेल
उद्घाटन समारोहडिसेम्बर २०
समापन समारोहडिसेम्बर २५
आधिकारिक उद्घाटन गर्ने व्यक्तिहसन मोहम्मद इर्साद
मुख्य आयोजना स्थलबङ्गलादेश राष्ट्रिय रंगशाला
1984 1987  >

एसियाली खेलकुद १९८४ (II दक्षिण एसियाली खेलकुद) बङ्गलादेशको ढाकामा १९८५ सालमा सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को चौथो संस्करण हो।

सहभागी राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

खेलहरू[सम्पादन गर्नुहोस्]

  • एथलेटिक्स
  • बक्सिङ
  • फुटबल
  • कबड्डी
  • पौडि
  • भारोत्तोलन
  • रेस्लङ

पदक तालिका[सम्पादन गर्नुहोस्]

 स्थान  राष्ट्र स्वर्ण रजत कांस्य कुल
1  India 61 32 14 107
2  Pakistan 21 26 12 59
3  Bangladesh 9 17 38 64
4  Sri Lanka 2 7 9 18
5  Nepal 1 9 22 32
6  Bhutan 0 0 4 4
7  Maldives 0 0 0 0

स्रोत[सम्पादन गर्नुहोस्]