दक्षिण एसियाली खेलकुद १९९९

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
VIII दक्षिण एसियाली खेलकुद
चित्र:1999 South Asian Games logo.jpg
आयोजक सहर नेपाल काठमाडौ, नेपाल
Nations participating
प्रतियोगिताहरू १३ खेल
उद्घाटन समारोह २५ सेप्टेम्बर
समापन समारोह ४ अक्टोबर
आधिकारिक उद्घाटन गर्ने व्यक्ति राजा वीरेन्द्र
मुख्य आयोजना स्थल दशरथ रंगशाला
1995 2004  >

एसियाली खेलकुद १९९९ (VIII दक्षिण एसियाली खेलकुद) नेपालको काठमाडौ सन् १९९९ ,२५ सेप्टेम्बर देखि ४ अक्टोबर सम्म संचालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को ८ औं संस्करण हो।

सहभागी राष्ट्रहरू[सम्पादन गर्ने]

सहभागी राष्ट्रहरू

खेल[सम्पादन गर्ने]

जम्मा १३ खेलमा १६२ स्पर्धा भएको प्रतियोगिता १३ खेलको तालिका निर्धारण भएको थियो ।

  • एथलेटिक्स
  • बक्सिङ
  • फुटबल
  • कबड्डी
  • कराते
  • सुटिङ
  • पौडी
  • टेबलटेनिस
  • तेक्वान्दो
  • भलिबल
  • भारोत्तोलन
  • रेस्लिङ

पदक तालिका[सम्पादन गर्ने]

प्रतियोगितामा जम्मा पदक ५२३(१६२ स्वर्ण, १६२ रजत र १९९काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1  भारत 102 58 37 197
2  नेपाल 32 10 24 65
3  श्रीलंका 16 42 62 120
4  पाकिस्तान 10 36 30 76
5  बंगलादेश 2 10 35 47
6  भुटान 1 6 7 14
7  माल्दिभ्स 0 0 4 4
Total 162 162 199 523

स्रोत[सम्पादन गर्ने]