सामग्रीमा जानुहोस्

दक्षिण एसियाली खेलकुद २००४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
IX साग गेम
चित्र:9th South Asian Games 2004 Islamabad Logo.png
आयोजक सहरपाकिस्तान इस्लामबाद, पाकिस्तान
Nations participating
प्रतियोगिताहरू१४ खेल
उद्घाटन समारोह२९ मार्च
समापन समारोह७ अप्रिल
आधिकारिक उद्घाटन गर्ने व्यक्तिPervez Musharraf
<  1999 2006  >


एसियाली खेलकुद २००४ (IX दक्षिण एसियाली खेलकुद) पाकिस्तानको इस्लामबाद २००४ ,२९ मार्च देखि ७ अप्रिल सम्म सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को ९ औँ संस्करण हो।

सहभागी राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]
सहभागी राष्ट्रहरू

जम्मा १४ खेलमा १७० स्पर्धा भएको प्रतियोगिता १४ खेलको तालिका निर्धारण भएको थियो ।

प्रतियोगितामा जम्मा पदक ५५२(१७० स्वर्ण, १६९ रजत र २१३ काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1 भारत1035732192
2 पाकिस्तान385550143
3 श्रीलङ्का173257106
4 नेपाल762033
5 बङ्गलादेश3132440
6 भुटान1326
7 अफगानिस्तान[]132832
8 माल्दिभ्स0000
Total170169213552
  1. http://www.sports.gov.pk/Participation/9th_SAF_Games.htm अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन