सामग्रीमा जानुहोस्

दक्षिण एसियाली खेलकुद २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१२औं दक्षिण एसियाली खेलकुद
आयोजक सहरगुवाहाटीसिलोङ
राष्ट्रभारत
"Play for Peace, Progress and Prosperity"
प्रतियोगिताहरू२२६ ( २२ खेल)
उद्घाटन समारोह५ फेब्रुअरी (गुवाहाटी)
६ फेब्रुअरी (सिलोङ)
समापन समारोह१६ फेब्रुअरी
मुख्य आयोजना स्थलईन्दिरा गान्धी खेलकुद मैदान (गुवाहाटी)
जवाहरलाल नेहरू स्टेडियम (सिलोङ)
वेबसाइटsouthasiangames2016.com
<  2010 2018  >

दक्षिण एसियाली खेलकुद २०१६ (XII दक्षिण एसियाली खेलकुद) भारतको गुवाहाटी मा २०१६ फेब्रुअरी ५ देखि फेब्रुअरी १६ सम्म सञ्चालन भएको भएको दक्षिण एसियाली खेलकुद को हो।यो दक्षिण एसियाली खेलकुद को १२औं संस्करण हो।


जम्मा २२ खेलमा २२६ स्पर्धा भएको प्रतियोगिता २२ खेलको तालिका निर्धारण भएको थियो । २०१६ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा जम्मा पदक ७८८ (२३९ स्वर्ण, २३९ रजत र ३१० काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो। []

खेल र स्पर्धाहरू

१२औं दक्षिण एसियाली खेलकुद सम्पन्न भएका सहरू

दक्षिण एसियाली खेलकुद २०१६ मा पर्दछ भारत
सिलोङ
सिलोङ
गुवाहाटी
गुवाहाटी
दक्षिण एसियाली खेलकुद २०१६

सहभागी राष्टहरू

[सम्पादन गर्नुहोस्]

नक्सामा सार्का दक्षिण एसियाली खेलकुदमा सहभागीता जनाउने ८ राष्ट्रहरू।

सहभागी राष्ट्रहरू
सङ्केत
१६ फेब्रुअरी, २०१६ अनुसार[]
  आयोजक राष्ट्र गाढा पारिएको
स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1 भारत1889030308
2 श्रीलङ्का256398186
3 पाकिस्तान123757106
4 अफगानिस्तान791935
5 बङ्गलादेश4155675
6 नेपाल3233460
7 माल्दिभ्स0213
8 भुटान011516
जम्मा239240310789

सन्धर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "After multiple delays, South Asian Games begin on Friday"
  2. "Results: Medal Tally", South Asian Games, अन्तिम पहुँच १४ फेब्रुअरी २०१६ अभिलेखिकरण २० मार्च २०१६ वेब्याक मेसिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

दक्षिण एसियाली खेलकुद फुटबल २०१६