सामग्रीमा जानुहोस्

दक्षिण एसियाली खेलकुद २००६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
X दक्षिण एसियाली खेलकुद
चित्र:2006 South Asian Games logo.jpg
लोगो
आयोजक सहरकोलम्बो, श्रीलङ्का श्रीलङ्का
Nations participating
सहभागी खेलाडी संख्या१५५४
प्रतियोगिताहरू१९६/२० खेलहरू
उद्घाटन समारोहअगस्ट
समापन समारोहअगस्ट २८
आधिकारिक उद्घाटन गर्ने व्यक्तिMahinda Rajapaksa
मुख्य आयोजना स्थलसुगाथादास रंगशाला
<  2004 2010  >

एसियाली खेलकुद २००६ (X दक्षिण एसियाली खेलकुद) श्रीलङ्काको कोलम्बो मा २००६ फेब्रुअरी १८ अगस्ट देखि फेब्रुअरी २८ सम्म सञ्चालन भएको थियो ।दक्षिण एसियाली खेलकुद को १०औं संस्करण हो।

सहभागी राष्टहरू

[सम्पादन गर्नुहोस्]
सहभागी राष्ट्रहरू

जम्मा २०खेलमा २२५ स्पर्धा भएको प्रतियोगिता २० खेलको तालिका निर्धारण भएको थियो ।

२००६ दक्षिण एसियाली खेलकुद

खेल र स्पर्धाहरू

प्रतियोगितामा जम्मा पदक ७३०(२२५ स्वर्ण, २३२रजत र २५३काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1 IND1185937214
2 PAK467167184
3 SRI376378178
4 NEP15143160
5 AFG671831
6 BAN3153250
7 भुटान031013
8 MDV0000
Total225232273730