सामग्रीमा जानुहोस्

दक्षिण एसियाली खेलकुद २०१०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
XI दक्षिणी एसियाली खेलकुद
चित्र:2010 South Asian Games logo 2.png
Kutumb, a doel, the national bird of Bangladesh was the official logo for the games.[]
आयोजक सहरढाका
राष्ट्रबङ्गलादेश
Nations participating
सहभागी खेलाडी संख्या२,०००+
प्रतियोगिताहरू२३ खेल
उद्घाटन समारोह२९ जनवरी
समापन समारोह९ फेब्रुअरी
मुख्य आयोजना स्थलबङ्गलादेश राष्ट्रिय रंगशाला
<  2006 2016  >


एसियाली खेलकुद २०१० (XI दक्षिण एसियाली खेलकुद) बङ्गलादेशको ढाका मा २०१० फेब्रुअरी २९ जनवरी देखि फेब्रुअरी ९ सम्म सञ्चालन भएको भएको दक्षिण एसियाली खेलकुद को हो।यो दक्षिण एसियाली खेलकुद को ११औं संस्करण हो।

सहभागी राष्टहरू

[सम्पादन गर्नुहोस्]
सहभागी राष्ट्रहरू

जम्मा २३खेलमा १५७ स्पर्धा भएको प्रतियोगिता २३ खेलको तालिका निर्धारण भएको थियो । २०१० दक्षिण एसियाली खेलकुद

खेल र स्पर्धाहरू

प्रतियोगितामा जम्मा पदक ५२८ (१५७ स्वर्ण,१५७ रजत र २१४ काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।

  आयोजक राष्ट्र
स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1 IND905530175
2 PAK19253680
3 BAN18235697
4 SRI163554105
5 NEP891936
6 AFG791632
7 BHU0235
8 MDV0022
Total157157214528
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; nb नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन