सामग्रीमा जानुहोस्

दक्षिण एसियाली खेलकुद २०१९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१३ औँ दक्षिण एसियाली खेलकुद
उद्घाटन समारोह२०७६ मङ्सीर १५ (२०१९ डिसेम्बर १)
समापन समारोह२०७६ मङ्सीर २४ (२०१९ डिसेम्बर १०)
मुख्य आयोजना स्थलदशरथ रङ्गशाला
<  2016

एसियाली खेलकुद २०१९ (१३ औँ दक्षिण एसियाली खेलकुद) नेपालको काठमाडौँ,पोखराजनकपुरमा २०१९ डिसेम्बर १ देखि १० सम्म सञ्चालन भयो । यो दक्षिण एसियाली खेलकुदको १३ औँं संस्करण हो। जसको आयोजना गर्ने दायित्व नेपालले २०१६ मा नै पाएको थियो। तर आन्तरिक तयारी नपुगेकाले यसलाई अलिकति पछाडि सारिएको हो ।

नेपालका विभिन्न शहर- काठमाडौँ, पोखरा र जनकपुर गरी तीन स्थानमा यस खेलका विभिन्न स्पर्धाहरू सञ्चालन भइरहेका छन् । []

दक्षिण एसियाली खेलकुद २०१९ मा पर्दछ नेपाल
पोखरा
पोखरा
काठमाडौँ
काठमाडौँ
जनकपुर
जनकपुर
Location of events in 2019 South Asian Games in Nepal
दशरथ रङ्गशाला, काठमाडौँ
पोखरा रङ्गशाला
त्रिवि क्रिकेट मैदान
स्थान खेलहरू
दशरथ रङ्गशालाएथलेटिक्स
फुटबल (पुरुष)
अन्तर्राष्ट्रिय खेलकुद कम्प्लेक्स हल, सातदोबाटोबक्सिङ
कराँते
सुटिङ
स्क्वास
पौडी
तेक्वान्दो
टेनिस
कभर्डहल, त्रिपुरेश्वरबास्केटबल
भलिबल
टी.यू. क्रिकेट ग्राउन्डक्रिकेट (पुरुष)
शहर पार्क, गोकर्णसाइक्लिङ
रिङ रोड, काठमाडौँसाइक्लिङ (रोड)
Covered Hall, KirtipurFencing
Gokarna Forest ResortGolf
आर्मी फिजिक्स सेन्टरजुडो
उसु
एपीएफ हलकबड्डी
नयाँ बजार कीर्तिपुरखो-खो
लैनचौरटेबलटेनिस
स्थान खेलहरू
पोखरा क्रिकेट ग्राउन्डक्रिकेट (महिला)
पोखरा रङ्गशालाआर्चरी
फुटबल (महिला)
पोखरा कभर्डहलह्यान्डबल, ब्याडमिन्टन
बसुन्धरा पार्कट्रायथलन
बराहीघाटबिच भलिबल
माटेपानीभारत्तोलन
स्थान खेलहरू
जनकपुर कभर्डहलरेस्लिङ

सहभागी राष्टहरू

[सम्पादन गर्नुहोस्]

१३ औँ दक्षिण एसियाली खेलकुद(साग)मा सहभागिता जनाउने ७ राष्ट्रहरू।

अद्यावधिक अन्तिम नतिजा []

नोट :- पदकको आधिकारिक वेबपेजमा समावेश नगरिएको ।


देश स्वर्ण रजत कांस्य
 भारत १७३ ९३ ४५
 नेपाल ५१ ६० ९५
 श्रीलङ्का ४० ८३ १२८
 पाकिस्तान ३२ ४१ ५९
 बङ्गलादेश १९ ३२ ८७
 माल्दिभ्स
 भुटान १३



  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "venues" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. "South Asian Games Nepal 2019 - Official Site", South Asian Games Nepal 2019 (en-USमा), अन्तिम पहुँच २०१९-१२-०२