सामग्रीमा जानुहोस्

दक्षिण एसियाली खेलकुद १९८४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
I साग गेम
आयोजक सहरकाठमाडौ
राष्ट्रनेपाल
Nations participating
प्रतियोगिताहरू५ खेल
आधिकारिक उद्घाटन गर्ने व्यक्तिश्री ५ विरेन्द्र शााहा
1985  >


एसियाली खेलकुद १९५४ (I दक्षिण एसियाली खेलकुद)नेपालको काठमाडौंमा १९८४ सालमा सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को पहिलो संस्करण हो।

सहभागी राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]
  • एथलेटिक्स
  • बक्सिङ
  • फुटबल
  • पौडि
  • भारोत्तोलन
 स्थान  राष्ट्र स्वर्ण रजत कांस्य कुल
1 India44281688
2 Sri Lanka7111937
3 Pakistan53210
4 Nepal412824
5 Bangladesh281323
6 Bhutan0022
7 Maldives0011