सामग्रीमा जानुहोस्

दक्षिण एसियाली खेलकुद १९९५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
VII South Asian Games
आयोजक सहरभारत माडरास, भारत
Nations participating
प्रतियोगिताहरू१३ खेल
आधिकारिक उद्घाटन गर्ने व्यक्तिशंकर दयाल शर्मा
<  1993 1999  >

एसियाली खेलकुद १९९५ (VII दक्षिण एसियाली खेलकुद) भारतको मडरासमा सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को ७ औँ संस्करण हो।

सहभागी राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]
 स्थान  राष्ट्र स्वर्ण रजत कांस्य कुल
1 भारत1066019185
2 श्रीलङ्का16255394
3 पाकिस्तान10333679
4 बङ्गलादेश7173458
5 नेपाल481628
6 भुटान0022
7 माल्दिभ्स0011