एसियाली खेलकुद २००४ (IX दक्षिण एसियाली खेलकुद) पाकिस्तानको इस्लामबाद २००४ ,२९ मार्च देखि ७ अप्रिल सम्म सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को ९ औँ संस्करण हो।
जम्मा १४ खेलमा १७० स्पर्धा भएको प्रतियोगिता १४ खेलको तालिका निर्धारण भएको थियो ।
प्रतियोगितामा जम्मा पदक ५५२(१७० स्वर्ण, १६९ रजत र २१३ काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।